
काठमाडौं – ५ बैशाख, श्री शक्तिदेवी पेट्रोल स्टेसन, लगनखेलमा एक जना व्यक्ति पेट्रोल पाउने आशामा हातमा ग्यालिन लिएर कुरीरहेका छन्। लगनखेल बसपार्कदेखि पेट्रोल पम्पसम्म मोटर बाइक र कारको सडकको दुवै किनारामा लाईन थियो। हातमा ग्यालीन बोकेर आउनेहरूलाई भने नत लाइन, नत भित्र प्रवेस गर्न नै पाउँछन्।
Discussion about this post