नेपाली किर्केटको विजय

[ 0 ] November 27, 2013 |

यूनाइटेड अरब इमिरेट्सको आबुधाबिमा आज सम्पन्न नेपाल र हङकङ बिचको खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । यस जित संगै सन् २०१४ मा बंगलादेशमा हुने आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ ।

क्रिकेट खेलाडीलाई बधाई!

 

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4