• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, December 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यात्रुवाहक वसमा आगजनी

by Sarju Rijal
November 15, 2013
in NC Photos, News & Events
CPN-Moist has burnt Buses with passenger in different place.
CPN-Moist has burnt Buses with passenger in different place.

वैद्य नेतृत्वको नेकपा-माओवादी सहित ३३ दलले गरेको शान्तिपूर्ण आन्दोलनले हिंसात्मक रुप लिएको छ। विभिन्न ठाउँमा गुडिरहेको सवारीसाधनमा यात्रुसहित पेट्रोल बम प्रहार गरी थुप्रै यात्रु घाइते भएका छन्।  प्रहरी स्कर्टिङ्मा पश्चिम तर्फ गएको बसमा शुक्रवार विहान बन्दकर्ताले आगजनी गरिदिएका छन् । बिहीबार काठमाडौबाट प्रहरी स्कर्टिङ्मा तुलसीपुर गएको  ना ३ ख ९६९६ नम्बरको बस दाङ्को तुल्सीपुरमा बन्दकर्ताले जलाएका छन् । बसमा बिहान करिव ४ वजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

बर्दियाको गुलरियामा एकिकृत नेकपा माओवादीका उम्मेद्वार तलिकराम शर्माको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । गुलरियामा रोकी राखेको शर्माको भे १ ज ३४३ नम्बरको गाडीमा आगजनी गरिएपछि प्रहरीले आगो लगाउने समुहको खोजी कार्य तिव्र पारेको छ ।

यस्तै कलैयाबाट काठमाडौका लागि छुटेको ना ४ ख ९८६३ नम्बरको सार्वजनिक बसमा मकवानपुरको बसामाडीस्थित ताप्केमा पेट्रोल बम प्रहार भएको छ ।

बिहीबार राती अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट १२ जना यात्रु घाइते भएको जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अरु ३ जना घाइतेको वीरगञ्जमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नो पार्टीको नीति निर्वाचन वहिस्कार गर्ने हो भन्दैमा ठाउँ ठाउँमा विष्फोटक पदार्थ बम पटकाएर, गाडी जलाएर सर्वसाधरण जनतामाथि बम प्रहार गराउनुले नत दलको भलो हुन्छ न त राष्ट्रको नै।  खुलेआम हिंसाजन्य घटना गर्नेलाई पक्राउ गरी सर्वसाधरणको सुरक्षा दिन सरकार अग्रसर हुनुपर्छ। धेरै ठाउँमा आगजनी गर्नेकाम अज्ञात समूहले भनिएको छ भने बन्दकर्ताहरू हामी कडारुपमा बन्द गर्छौं भनेको अवस्था छ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In