Money and finance
Written by Jey kanara
Income Generation
Read 2 Thessalonians 3:6-13
The apostle Paul was deeply troubled by a report that some members of the church at Thessalonica were not doing any work, and were interfering in other people’s business.
?)What was Paul’s attitude to work?
?)What skill and experience did Paul bring to his work?
?)Why did he choose to work, instead of giving himself to the work of training church?
Paul worked together with others familiar with the same trade. He joined Aquila and Priscilla and worked with them (Acts 18:1-3; 2 Thessalonians 3:8 ‘We work night and day’).
Paul’s work supported both himself and his companions (Acts 20:34). He also had a deep concern for the poor and needy. He encouraged the Ephesians to work so that they could give to those in need (Ephesians 4:28). He motivated the Gentile churches to make contributions to the poor in Jerusalem (Romans 15:26-27).
As God’s people, we are called to work hard using our skills, and to generate income to support both ourselves and those in need, whether our Christian workers or the poor.
?)Do we always recognise our own skills and talents and use them to provide income?
?)Are we able to help support our own family?
?)Who are the needy in our community? How can we help them, both as individuals and as a group?
?)How can we use both our individual and our joint income to be more effective in mission and evangelism?
Pray for those who are needy in ourcommunity
Nepali version Below
पैसा र आर्थिक कुराहरू
आय आर्जन
२थिस्सलोनिकी ३:६-१३ पढ्नुहोस्।
थिस्सलोनिकेमा भएका केही ख्रीष्टियनहरूले केही काम गर्दैन र अरूको काममा दखल दिंदैछ भन्ने कुरा सुनेर पावललाई गहिरो चिन्ता लाग्यो।
(?) काम प्रति पावलको धारणा कस्तो थियो ?
(?) पावलले आफ्नो काममा कस्तो सीप र अनुभव प्रयोग गरे ?
(?) पावलले मण्डलीका सदस्यहरूलाई तालिम दिने कामको सट्टामा व्यक्तिगत काम गर्नलाई किन छाने ?
पावलले आफूले जस्तै काम गर्नेहरूसँग मिलेर काम गरे।उनले अकिलास र प्रीस्किलासँग मिलेर काम गरे।(प्रेरित १८:१-३; २थिस्सलोनिकी ३:८, ‘हामीले दिन र रात काम गर्यौं’)।
पावलको कामले आफैलाई र आफ्ना साथीहरूलाई सहायता पुर्याउँथ्यो (प्रेरित २०:३४)।गरीब र खाँचोमा पर्नेहरूप्रति उनको गहिरो वास्ता थियो।उनले एफिसीहरूलाई काम गर्न उत्साह दिए ताकि खाँचोमा परेकाहरूलाई उनीहरूले सहायता गर्न सकून्।(एफिसी ४:२८)।उनले अन्यजाति मण्डलीहरूलाई यरूशलेममा भएका गरीबहरूलाई सहायता गर्न प्रोत्साहित गरे (रोमी १५:२६-२७)।
परमेश्वरका मानिसहरू भएर, हामीले परिश्रमसाथ काम गर्नुपर्छ ताकि हामीले आफ्नै लागि र खाँचोमा परेकाहरूलाई सहायता गर्न सकौं।
(?) के हामीले हाम्रा सीपहरू र वरदानहरूलाई सधैँ थाहा गरेर आफ्नो आयको निम्ति चलाउन सक्छौं ?
(?) के हामी आफ्नै परिवारलाई सहायता पुर्या उन सकिरहेका छौं ?
(?) हाम्रो समुदायमा खाँचोमा परेकाहरू को छन् ? उनीहरूलाई व्यक्तिगत रूपमा वा सामूहिक रूपमा कसरी सहायता गर्न सक्छौं ?
(?) हाम्रो mission र सुसमाचार प्रचारको काममा हाम्रो व्यक्तिगत आम्दानी र सामूहिक आम्दानीलाई कसरी प्रयोग गर्न सक्छौं ?
हाम्रो समुदायमा भएका गरीब र खाँचोमा परेकाहरूको लागि प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post