दाङ जिल्लाको घोराहीमा सञ्चालित घोराही सिमेन्ट फ्याक्ट्री। लमहीदेखि घोराहीसम्मको बाटो साँघुरो धेरै घुम्ति भएकोले ठूला मालवाहक सवारी साधन जान निकै गाह्रो हु्न्छ । यो सिमेन्ट फ्याकट्रीको सामाग्रीहरू निकै समय लगाएर घोराहीमा लगिएको थियो। गोग्लीमा भएको यो सिमेन्ट फ्याक्ट्रीमा बत्ति बाल्दा रातीको समयमा निकै आकर्षक देखिन्छ।
Discussion about this post