Money and Finance
Written by Steve Bishop
Money and possessions
Read Psalm 49:1-12
This Psalm tackles the problem of how we should respond to the inequalities of life.
?)Where do all material benefits come from?
?)How can this help us in our approach to money?
Read Luke 12:13-21
?)Why did Jesus tell this parable?
?)Did money and possessions help or hinder this man in his relationship with God?
?)What does it mean to be ‘rich towards God’?
?)What does this parable teach us about our attitude to possessions?
Read Matthew 6:19-24
This passage is part of ‘The Sermon on the Mount’. Here Jesus is speaking to his disciples, telling them about life in the kingdom of God.
?)What does it mean to store up treasure in heaven?
?)What happens to those who serve wealth?
?)How are the attitudes of the kingdom of God different from those of the world?
Nepali Version below:
पैसा र आर्थिक कुराहरू
पैसा र सम्पत्ति
भजन ४९:१-१२ पढ्नुहोस्।
(?) सबै भौतिक फाईदा कहाँबाट आउँछ ?
(?) यसले पैसाप्रतिको हाम्रो धारणालाई कसरी सहायता पुर्यासउँछ ?
लूका १२:१३-२१ पढ्नुहोस्।
(?) येशूले यो दृष्टान्त किन भन्नुभयो ?
(?) यस मानिसलाई पैसा र सम्पत्तिले परमेश्वरसँगको सम्बन्धमा सहायता पुग्यो कि पछाडि धकेल्यो ?
(?) ‘परमेश्वरमा धनी हुनु भनेको के हो ‘ ?
(?) यो दृष्टान्तले, हाम्रा सम्पत्तिप्रति हाम्रो धारणाको बारेमा के सिकाउँछ ?
मत्ती ६:१९-२४ पढ्नुहोस्।
यो खण्ड ‘डाँडाको उपदेश ‘ को एउटा भाग हो।यहाँ येशू आफ्ना चेलाहरूसँग कुरा गर्दै हुनुहुन्छ, र उनीहरूलाई परमेश्वरको राज्यमा कस्तो जीवन हुन्छ भनेर बताउँदै हुनुहुन्छ।
(?) ‘ स्वर्गमा धन थपार्नु’ भनेको के हो ?
(?) धनको सेवा गर्नेलाई के हुन्छ ?
(?) संसारको धारणाबाट परमेश्वरको राज्यको धारणा कसरी भिन्न छ ?
(?) हाम्रा प्राथमिकताहरूको बारेमा यो खण्डले के बताउँछ ?
(?) पैसा र सम्पत्ति प्रतिको हाम्रो धारणामा हामी अझ ख्रीष्टियन कसरी हुन सक्छौं ?
हामीले हाम्रो पैसा र सम्पत्ति परमेश्वरको महिमाको लागि प्रयोग गर्न सकौं भनेर प्रार्थना गर्नुहोस् र हामी पूर्ण रूपले परमेश्वरमा भर पर्न सकूँ भनेर प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post