Planning and management
Written by Danladi Musa
Assessing our work
The Bible has many examples of occasions when people’s lives and activities are examined, usually for the purpose of strengthening their relationships with God.
Read Genesis 1:31
We are told that, ‘God saw all that he had made and it was very good.’ After working for six days, God looked back at what he had done and saw everything he had made. This was clearly an assessment of his handiwork. Having satisfied himself that all he had made was very good, he rested on the seventh day. The first activity that took place in the world was thus evaluated.
?)If God, who is all-powerful, perfect and holy, assessed his work, what does this mean for us who are his followers and children?
?)How and how often should we look back at our work?
Read Lamentations 3:40
God’s people are encouraged to examine their ways and test them in order to return to a good relationship with God.
The act of examining and testing our ways is essentially evaluation.
?)Should Christians, either as individuals or organisations, wait for an outsider to come and examine them? Or is this something we should do for ourselves?
?)How may evaluation help us to know whether we are really doing God’s will?
Read 2 Timothy 4:7-8
The apostle Paul was able to say with confidence that he had kept the faith and finished all that God had asked of him.
?)Why was he so sure of himself?
?)Are you able to look back over your life in such a positive way?
?)What is the reward that is in store for us?
Christians need to see evaluation as something positive that we should do ourselves for our own benefit, to help us live our lives in the way God wants us to. It will also help us to avoid making serious mistakes.
७२. हाम्रो कामको मूल्याङ्कन
मानिसहरूका कृयाकलाप र जीवनलाई जाँचिएको थुप्रै उदाहरणहरू बाइबलमा पाइन्छन्। प्राय उनीहरूको सम्बन्ध परमेश्वरसँग अझ गहिरो बनाउने उद्देश्यले यस्तो गरिएको पाइन्छ।
उत्पति १:३१ पढ्नुहोस्।
“परमेश्वरले बनाउनु भएको कुराहरू हेर्नुभयो र ती असल देख्नुभयो” भन्ने कुरा बाइबलले बताउँछ। छ दिनसम्म काम गरिसक्नुभएपछि, उहाँले आफ्नो कामलाई फर्केर हेर्नुभयो र उहाँले आफूले बनाउनुभएको सबै कुराहरू देख्नुभयो यो उहाँले गर्नुभएको कामको स्पष्ट निरिक्षण हो। आफूले गरेको सबै काम राम्रो देखेर सन्तुष्ट भएपछि, उहाँले सातौं दिनमा विश्राम लिनुभयो।यसरी संसारको सबैभन्दा पहिलो कृयाकलापको मूल्याङ्कन भयो।
? यदि परमेश्वर, जो सर्वशक्तिमान, सिद्ध र पवित्र हुनुहुन्छ, उहाँले आफ्नो कामको मूल्याङ्कन गर्नुभयो भने हामी उहाँका अनुयायीहरू भएको नाताले हाम्रोलागि यसको अर्थ के हुन सक्छ?
? हामीले हाम्रो कामको मूल्याङ्कन कसरी र कति कति समयमा गर्नुपर्छ?
विलाप ३:४० पढ्नुहोस्।
परमेश्वरका जनहरूलाई परमेश्वरसँग ठीक सम्बन्धमा रहनको लागि उनमीहरूको कृयाकलापहरू जाँच्न उत्साहित गरिएको छ। सधैँ हाम्रो काम र कृयालापको मूल्याङ्कन गर्नु अति नै महत्वपूर्ण कुरा हो।
? के ख्रीष्टियानहरूले आफ्नो व्यक्तिगत वा संस्थाको मूल्याङ्कन बाहिरबाट अरू मानिस आएर नगर्दिएसम्म पर्खनुपर्छ? कि यो त हामीले आफैले गर्नुपर्ने कुरा हो?
? हामीले परमेश्वरको इच्छा साँचै पूरा गर्दैछौं कि छैनै बुझ्न हामीलाई मूल्याङ्कनले कसरी सहायता गर्छ?
२तिमोथी ४:७-८ पढ्नुहोस्।
प्रेरित पावलले निर्धक्क भएर परमेश्वरले उनलाई दिनुभएको सबै काम विश्वासयोग्य भएर पूरा गरेको कुरा भन्न सक्छन्।
? उनी आफूमा किन यति निश्चित थिए?
? के तपाईं आफ्नो जीवनलाई यसरी नै सकारात्मक तरिकाले फर्केर हेर्न सक्नुहुन्छ?
? हाम्रोलागि कस्तो पुरस्कार राखिएको छ?
ख्रीष्टियानहरूले मूल्याङ्कनलाई सकारात्मक ढङ्गबाट हेर्नुपर्छ। यो हामीले आफ्नै फाइदाको लागि गर्नुपर्छ। यसले हामीलाई परमेश्वरको तरिकाले जिउन सहायता गर्छ। यसले हामीलाई गम्भीर भूल गर्नबाट पनि जोगाउँछ।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 23,2013
Discussion about this post