Planning and management
Written by rose robinson
Counting the cost
Read Luke 14:25-33
Jesus here gives us two practical examples of the need to plan thoroughly before beginning a course of action.
?)What might happen to the person who begins to build something without properly estimating the cost?
?)What could a king do if, having considered the strength of the opposing army, he decides he is unlikely to win the war?
?)Have you considered carefully all the costs, such as finance, time and other resources, that will be needed for the work we are considering?
If our project seems unlikely to succeed after this analysis, do we have any other options? Jesus uses these examples to warn us that before we begin anything we should consider fully and carefully what it is going to cost us.
?)What does Jesus say is the cost of following him and being his disciple? (verses 26, 27, 33)
?)What does this mean in our daily lives?
?)Do you believe it is a price worth paying?
Nepali Version Below
लागत निर्धारण गर्ने।
लूका १४:२५-३३
कुनै काम शुरु गर्नुभन्दा अगाडि सम्पूर्ण रुपले योजना बनाउनु पर्ने आवश्यकताको बारेमा येशूले हामीलाई दुईवटा व्यवहारिक उदाहरणहरू दिनुहुन्छ।
(?) कुनै कुरा निर्माण गर्दा लागतको ठिक अनुमान नगर्दा त्यस व्यक्तिलाई के हुन
सक्छ?
(?)को सेनाको शक्तिलाई जानेर, युद्ध जित्न नसक्ने देखेपछि, राजाले के गर्न सक्छन्?
(?) हामीले विचार गर्दै गरेको कामको लागि चाहिने पूँजी, समय र अन्य श्रोतहरूको लागतको बारेमा के तपाईंले ध्यान दिएर विचार गर्नुभएकोछ?
(?) यो विश्लेषण पछि हाम्रो काम सफल हुन नसक्ने जस्तो देखिएमा के हामीसँग अन्य विकल्पहरू छन्?
हामीले कुनै पनि काम शुरु गर्नुभन्दा अगाडि यस विषयमा सम्पूर्ण रुपले होशियारी साथ यसको लागत कति हुन्छ भनेर विचार गर्नुपर्छ भनेर चेतावनी दिन येशूले यी दुई उदाहरणहरू प्रयोग गर्नुहुन्छ।
(?) उहाँको पछि लाग्न र उहाँको चेला हुन कस्तो मूल्य चुकाउनुपर्छ भनी येशूले भन्नुहुन्छ ? (पद २६,२७,३३)
(?) हाम्रो दैनिक जीवनमा यसको अर्थ के हो?
(?) यो मूल्य तिर्न योग्य छ भनेर के तपाईं विश्वास गर्नुहुन्छ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new siye may7,2013
Discussion about this post