नवजीवन चर्चका पास्टर सुमन गुरूङका पिता नरबहादुर गुरूङको ८१ वर्षको उमेरमा मिति २०७० असोज २१ गते राती १०:३० बजे प्रभुमा सुत्नु भएको छ। यस शोकको घडीमा पास्टर सुमन, गुरूआमा हन्ना, छोरा धिरज र छोरी सोफिया गुरूङसहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं। शोकसन्तप्त परिवारमा परमेश्वरको शान्ति रहोस भनि परमेश्वरसँग प्रार्थना गर्दछौं।
• नवजीवन मण्डली परिवार।
थप फोटो
Discussion about this post