
नारायणघाट-बुटवल खण्डमा भएको दूर्घटना । स्थानिय वासिन्दाको भनाइ अनुसार, “खाली सडकमा गाडी तिब्र गतिमा भएको र ड्राइभर निदाएको कारणले यो दूर्घटना भएको हुनसक्छ।” कुनै प्रकारको मानविय क्षति भने भएको छैन्। सडक सफा, सिधा छ कुनै अप्ठ्यारो छैन तै पनि दूर्घटना भने भैरहेकै हुन्छन्। राजमार्गमा थुप्रै प्रकारका दूर्घटनाका सवारी साधनहरू देखिन्छन्। चेतनाको लागि होडिङ बोर्डमा लेखिएको कुरालाई “छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ” ड्राइभरहरूले ध्यान दिएर बाटो अनुसार सवारी साधन चलाएमा नियन्त्रण हुनेछन्।
Discussion about this post