चितवन- जुगेडीबाट रामनगरतर्फ रिकस्सामा तरकारी लैजादै गरेको दृष्य। सिम सिम पानी परेको बेला सररर रिक्सा चलाउँदै एक हातले मोबाइल फोन कानमा राखेर कुरा गर्दै रिक्सा चलाउदै छिन यी महिला। साधरणतया महिलाहरूले रिक्सा चलाउँदैनन्। घरमा उत्पादित तरकारी, फलफूल डोकोमा बोकेर बजार पुर्याउनुभन्दा सजिलो तरिका हो रिक्सामा बोक्नु।
Discussion about this post