Money and Finance
Written by Isabel carter
Our attitude to money
The Bible contains a lot of teaching about money. It certainly does not forbid making money. Paul taught that we should work hard to provide for our needs and those of our families. Should we work to make as much money as possible?
Read 1 Timothy 6:6-8
?)Why is it important to be content with what we have?
?)What should be our attitude towards material things?
Read 1 Timothy 6:9-10
?)What should be our attitude towards money?
Note that this passage does not say that making money and using it well is wrong. It is good to make full use of our talents. However, the love of money is wrong. It is our attitude that is so important.
?)Have you seen examples of the problems which wealth can bring? What are some of these problems?
Read 1 Timothy 6:17-19
?)What does this passage say about giving? Reflect on your own attitude to money.
?)Do you have peace over your use of money and possessions?
?)Is your hope for the future based on Christ – or on your own efforts?
?)Pray that you will store up treasure in heaven, rather than on earth.
Nepali version Below
पैसा प्रतिको हाम्रो धारणा
पैसाको बारेमा बाइबलमा धेरै शिक्षाहरू छन्। निश्चय यसले हामीलाई पैसा कमाउनलाई रोक्दैन।हामीले हाम्रो खाँचो र परिवारको खाँचो पूरा गर्न परिश्रम गर्नुपर्छ भनी पावलले सिकाउँछन्।के हामीले सकेसम्म पैसा धेरै बनाउन काम गर्नुपर्छ?
(?) हामीसँग जे छ त्यसमा हामी किन सन्तुष्ट हुनुपर्छ ?
(?) भौतिक कुराहरूप्रति हाम्रो धारणा कस्तो हुनुपर्छ ?
१तिमोथी ६:९-१० पढ्नुहोस्।
?) पैसाप्रति हाम्रो धारणा कस्तो हुनुपर्छ?
याद राख्नुहोस् यो खण्डले पैसा कमाउनु र यसको ठीक उपयोग गर्नु गलत हो भनेर भन्दैन।हाम्रा वरदानको पूर्ण उपयोग गर्नु राम्रो कुरा हो।यद्यपि, पैसालाई प्रेम गर्नु चाहिं गलत हो।हाम्रो धारणा कस्तो छ, त्यो महत्त्वपूर्ण कुरा हो।
(?) सम्पत्तिले ल्याउन सक्ने समस्याहरूको उदाहरण देख्नुभएको छ ? यिमध्ये कुनै कुनै समस्याहरू के के हुन् ?
१तिमोथी ६:१७-१९ पढ्नुहोस्।
(?) यो खण्डले दिने बारे के भन्छ ? पैसाप्रति तपाईंको आफ्नै धारणाको बारेमा विचार गर्नुहोस्।
(?) तपाईंको पैसा र सम्पत्तिको प्रयोगमा के तपाईंलाई शान्ति अनुभव हुन्छ ?
(?) के तपाईंको भविष्यको आशा ख्रीष्टमा आधारित छ कि तपाईंको आफ्नै परिश्रममा ?
पृथ्वीमा सम्पत्ति थुपार्नभन्दा स्वर्गमा धन थुपार्नको लागि प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post