Planing and Management
Written by Rose robinson
Read Nehemiah 2:11-20
?)What does Nehemiah do first?
?)How does he deal with opposition?
Chapter 3 goes into the detail of how different families took responsibility for rebuilding sections of the wall.
Read this through and see if you can work out how many different families were involved.
?)What are the benefits of delegating work in this way?
Proverbs 16:3 tells us, ‘Commit to the Lord whatever you do, and your plans will succeed.’
?)What does this verse tell us about the link between prayer and planning? Is prayer alone ever enough? Is planning alone enough?
?)Do we plan prayerfully in our work?
Nehemiah faced many difficulties from corruption and attempts to kill him. However, he persisted and was eventually successful, as we read in Nehemiah 6:15-16.
Nepali Version Below:
होशियारी पूर्वक बनाइएको योजना
नहेम्याह २:११-२० पढ्नुहोस्।
(?) नहेम्याहले सर्वप्रथम के गर्छन्?
?) उनले विरोधसँग कसरी व्यवहार गर्छन्?
पर्खालका विभिन्न भागहरू पुन निर्माण गर्न विभिन्न परिवारहरूले कसरी जिम्मेवारी लिन्छन् भन्ने कुराको विस्तृत विवरण अध्याय ३ ले दिन्छ। यो अध्याय पूरै पढ्नुहोस् र कतिवटा परिवारहरू यसमा संलग्न थिए पत्ता लगाउन सक्नु हुन्छ कि हेर्नुहोस्।
(?) यस प्रकारले कामको प्रत्यायोजन गर्दा के के फाइदा हुन्छ ?
हितोपदेश १६:३ ले भन्छ, ”तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।”
(?) यो पदले योजना बनाउने र प्रार्थना गर्ने बीचको सम्बन्ध बारे हामीलाई के बताउँछ? के प्रार्थना गरेर मात्र पुग्छ र ? के योजना बनाएर मात्र पुग्छ?
(?) के हामीले हाम्रो कामको योजना प्रार्थना सहित बनाउँछौं ?
नहेम्याहले भ्रष्टाचार र हत्याको षडयन्त्रका थुप्रै कठिनाइहरू सामना गरे। यद्यपि, उनी लागि रहे र अन्तमा उनी सफल भए।यो कुरा हामी नहेम्याह ६:१५-१६ मा पढ्न सक्छौं।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may7,2013
Discussion about this post