Planning and management
Written by Rita Subed
Making good plans
Read Genesis 11:1-9 (especially verse 4), Jeremiah 22:13-17 and James 4:13-17
?What is wrong with the plans of the people in these Bible passages?
We may make many plans in our hearts, but whose plans take priority (Proverbs 19:21) and who needs to build the house if the labour is not to be in vain (Psalm 127:1)?
?)How careful have you been to check that your plans are in line with God’s purposes?
?)Have you made sure that there is no injustice in what you are doing and no exploitation of others??We read in Jeremiah 22:16, ‘He defended the cause of the poor and needy, and so all went well.’
Nepali Version Below
योजना तर्जुमा र व्यवस्थापन
राम्रो योजना बनाउने
उत्पति ११:१-९ (विशेष गरी पद ४), यर्मिया २२:१३-१७ र याकूब ४:१३-१७ पढ्नुहोस्।
(?) बाइबलका यी खण्डहरूमा मानिसहरूको योजनामा के मिलेको छैन?
हामीले हृदयमा धेरै योजनाहरू बनाउँछौं, तर कसको योजनाले प्रमुख स्थान लिन्छ (हितोपदेश १९:२१) र यदि निर्माण गर्नेहरूको काम व्यर्थ नजाओस् भन्ने हो भने कसले बनाउनु पर्छ (भजनसंग्रह १२७:१)?
(?) तपाईंको योजना परमेश्वरको इच्छाअनुसारको छ कि छैन भनेर जाँच गर्न तपाईं कतिको होशियार हुनुहुन्छ?
(?) तपाईंले गर्दै गरेको कामबाट अन्याय भएको वा अरुलाई गलत ढङ्गले प्रयोग गर्नुभएको छैन भनेर निश्चित हुनुहुन्छ?
यर्मिया २२:१६ मा हामी पढ्छौं, त्यसले गरीब र दरिद्रहरूको रक्षा गर्यो, र त्यसलाई असलै भयो। मलाई चिन्नुको अर्थ के यो होइन र?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished o nepalchurch.com on nepalchurch.com neq site May 7,2013
Discussion about this post