Disaters
Written by Mike wall,ian davis
Ruth: restoring the victims of famine
Read Leviticus 25:25-28 and Ruth 3-4
Under Jewish custom there were several ways in which the poor were given opportunities to rebuild their lives.
One was the custom of gleaning (gathering leftover grain at harvest time), another was the Jubilee principal of forgiving debt and restoring property (Leviticus 25:8-22).
Another custom was that if someone became poor and lost their property, their nearest family member should redeem the land and return it to them.
?)Why do you think Boaz agreed to help redeem Naomi’s land?
?)What are the traditional ways in which your society allows people who have become poor to rebuild their lives?
?)Boaz’s actions meant that Naomi would have descendants to maintain her family line. How important is this?
?)How did God bless the lives of Ruth and Boaz?
Nepali Version Below:
रुथ : अनिकालमा परेकाहरूको पुनर्स्थापना
लेवी २५:२५-२८ र रुथ ३-४ पढ्नुहोस्।
यहूदी रीतिमा त्यस्ता तरिकाहरू थिए जसबाट गरीबहरूले आफ्नो जीवन पुननिर्माण गर्ने मौकाहरू पाउँथे।एउटा कटनीको समयमा सिलाबाला बटुल्ने थियो, अर्को ऋण माफी हुने र सम्पत्ति फिर्ता पाउने पुनर्स्थापनाको वर्षको चलन थियो (लेवी २५:८-२२) ।यदि कोही गरीब भयो र आफ्नो सम्पत्ति भएन भने, उनीहरूको सबैभन्दा नजिकको नातेदारले त्यो जग्गा छुटाउनुपर्थ्यो र उनीहरूलाई फिर्ता गर्नुपर्थ्यो।
(?) बोअजले नाओमीको जग्गा फुकाउन किन तयार भए?
(?) गरीब भएका मानिसहरूलाई पुन निर्माण गराउन तपाईंको समाजमा के कस्ता परम्परागत तरिकाहरू छन्?
(?) नाओमीले आफ्नो वंश कायम राख्न सन्ताहरू पाउनेछिन भनेर बोअजको क्रियाकलापले बतायो।यो कुरा कति महत्त्वपूर्ण छ?
(?) परमेश्वरले रुथ र बोअजको जीवनमा कसरी आशिष दिनुभयो?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post