Disaster
Written by Mike wall ian davis
Encoragement during crisis
Paul was imprisoned for the sake of his beliefs. He knew that he had done nothing to break any laws, and after several years he appealed for his case to be taken before the Emperor Caesar in Rome. Eventually, Paul and some other prisoners were taken by ship to Rome.
Read Acts 27:1-2 and 9-12
?)Paul was correct in seeing that disaster lay ahead. Why was he able to see this more clearly than the ship’s captain?This passage is a good example of how disaster could have been prevented through being prepared.What would have happened if the centurion had listened to Paul rather than the master?
?)Discuss reasons why he listened to the master rather than Paul?
?)Discuss some situations where disaster has come because good advice has been ignored in favour of an easier option.
Read Acts 27:13-26
?)How much warning did the ship’s crew have of the storm?
?)How did the crew respond to the danger they were in?
?)How did Paul respond to the danger they faced?
Read Acts 27:33-44
Despite the fact that their lives were all in danger, Paul remained calm and practical.
?)How did he share his faith with those on board?
?)What was the eventual outcome of Paul’s witness and close relationship with God?
Neali Version below
समस्याको समयमा उत्साह
आफ्नो विश्वासको कारण पावल कैदमा परेका थिए। उनले कुनै पनि व्यवस्था भङ्ग गरेका छैनन् भन्ने उनलाई थाहा थियो र केही वर्ष पछि उनले आफ्नो मुद्दा रोममा भएका सम्राट कैसर कहाँ अपिल गरे।
प्रेरित २७ :१-२ र ९-१२ पढ्नुहोस्।
?) पछि आउन लागेको विपत्तिलाई देखेर पावलले ठीक गरेका थिए। जहाजको चालकले भन्दा अझ स्पष्टसँग उनले किन देख्न सके?
?) तयार भएर विपत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण दिन्छ। यदि कप्तानले मालिकको कुरा नसुनेर पावलको कुरा सुनेको भए के हुने थियो?
(?) उनले पावलको सट्टा मालिकको कुरा किन सुन्यो, छलफल गर्नुहोस्।
(?) सजिलो विकल्प छानेर असल सुझावलाई बेवास्ता गरेको हुँदा विपत्ति आएका केही अवस्थाहरूको बारेमा छलफल गर्नुहोस्।
प्रेरित २७:१३-२६ पढ्नुहोस्।
(?) आँधीको बारेमा जहाजका कप्तानहरूलाई कति चेतावनी भएको थियो?
?) उनीहरूले आफू परेको खतराप्रति कस्तो प्रतिक्रिया जनाए?
(?) उनीहरूले सामना गर्नुपरेको खतराको सामना पावलले कसरी गरे?
प्रेरित २७:३३-४४ पढ्नुहोस्।
उनीहरू सबैको जीवन खतरामा भएको भएतापनि पावल शान्त रहे र व्यवहारिक बने।
(?) जहाजमा हुनेहरूसँग उनले आफ्नो विश्वास कसरी बाँडे?
(?) पावलको गवाही र परमेश्वरसँगको नजिकको सम्बन्धको अन्तिम परिणाम कस्तो भयो?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on new nepalchurch.com new site may7,2013
Discussion about this post