Health
Written by Isable carter
Family planing
Family planning is a very sensitive issue, about which Christians may have different views. This study may help you think more about your beliefs, and what your attitude should be towards others who may have opposite views.
Read Philippians 2:1-4
?) What can you do when Christians within the church disagree about important matters? Maybe family planning is one such matter.
?)In making a decision to limit the number of children within your own family – whose interests are you thinking of?
?)If Christians are to serve each other – what should our attitude be towards those we serve?
?)How could these attitudes be used within a clinic or family planning programme?
As you finish your discussion time, read verses 5-11 together. This is part of an ancient Christian hymn, which helps us to learn from Christ’s humility and example. Pray that all that we do in our work may be to God’s glory.
Nepali version below
परिवार नियोजन
परिवार नियोजन एउटा संवेदनशील विषय हो। यस बारेमा ख्रीष्टियनहरूको विभिन्न विचारहरू छन्। यो अध्ययनले तपाईंलाई अझ बढी तपाईंको विश्वासको बारेमा विचार गर्न सहायता पुर्याउला। तपाईंभन्दा भिन्नै वा उल्टो दृष्टिकोण भएकाहरू प्रति तपाईंको धारणा कस्तो हुनुपर्छ भन्ने कुरामा पनि विचार पुर्याउन सहायता गर्ला।
फिलिप्पी २:१-४ पढ्नुहोस्।
(?) महत्वपूर्ण विषयहरूमा मण्डलीभित्रका ख्रीष्टियनहरूको विचारमा असहमति भयो भने तपाईंले के गर्न सक्नुहुन्छ? शायद परिवार नियोजन पनि यस्तै एउटा विषय हो।
(?) तपाईंको आफ्नो परिवारमा केटाकेटीको संख्यालाई सिमित पार्ने निर्णय गर्दा- तपाईंले कसको रुचिको बारेमा विचार गर्दै हुनुहुन्छ?
(?) यदि ख्रीष्टियनहरूले एकअर्कालाई सेवा गर्ने हो भने- हामीले सेवा पुर्याउनेहरूप्रति हाम्रो धारणा कस्तो हुनुपर्छ?
(?) यी विचारहरूलाई कसरी परिवार नियोजनको कार्यक्रममा प्रयोग गर्न सकिन्छ?
तपाईंको छलफलको समय सकिएपछि, पद ५-११ सँगै पढ्नुहोस्। यो पुरानो समयको ख्रीष्टियन भजनको एउटा भाग हो। यसले हामीलाई ख्रीष्टको नम्रता र उदाहरणबाट सिक्न सहायता गर्छ। हामीले गर्ने सबै काममा परमेश्वरको महिमा होस् भनेर प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may6,2013
Discussion about this post