Nutrition
Written by Isabel carter
The good wife
Read Proverbs 31:10-31
In these verses we read about a model wife. Many Bible scholars believe that rather than being about an ideal wife, this story is really about wisdom and how we can learn to be wise. This lady’s behaviour is wise and worthy of praise in every way. She sets an example that we can all learn from, even if we do not manage to meet all these characteristics!
Read verses 14-17
?)From where does she get food for her family? What does this mean?
?)How does she prepare food for her family? When does she do this work?
Read verses 20-31
?)Does she care about others as well as those in her immediate family?
?)What is her reward from her family for all her hard work?
?) What does it mean to ‘fear the Lord’ in verse 30?
?) What can we learn from this lady?
Nepali version Below
पोषण
असल पत्नी
हितोपदेश ३१:१०-३१ पढ्नुहोस्।
यी पदहरूमा हामीले नमूना पत्नीको बारेमा हेर्छौं। धेरै बाइबल विद्हरूको विचारमा यो एउटा असल पत्नी हुने कुराभन्दा पनि यसले बुद्धिको बारेमा सिकाउँछ र हामी कसरी बद्धिमानी हुन सक्छौं भन्ने कुरा यसले सिकाउँछ। यी स्त्रीको व्यवहार बुद्धिमानी र हरेक पक्षबाट प्रशंसाको योग्यको छ। यी सबै विशेषताहरू हामीमा नभएतापनि हामी सबैले सिक्ने उदाहरण तिनले दिन्छन्।
पद १४-१७ पढ्नुहोस्।
(?) उनले आफ्नो परिवारको लागि खानेकुरा कहाँबाट ल्याउँछिन् ? यसको अर्थ के हो?
(?) उनले आफ्नो परिवारको लागि कसरी खाना तयार पार्छिन् ? उनले यो काम कहिले गर्छिन्?
पद २० -३१ पढ्नुहोस्।
(?) के उनले आफ्नो परिवार बाहेक अरूको बारेमा वास्ता गर्छिन्?
(?) उनको सबै परिश्रमको लागि उनले परिवारबाट के पुरस्कार पाइन्?
(?) पद ३० मा ”परमप्रभुको भय मान्ने” भनेको के हो?
(?) यी स्त्रीबाट हामीले के सिक्न सक्छौं?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post