Spiritual growth
Written by Rose robinson
Living in obidience
Read Deuteronomy 28:1-14
These verses tell us that if we obey God and follow carefully all his commands, we will be blessed.
?)What are all the blessings mentioned in these verses? Make a list.
Proverbs 3:9-10 also tells us that if we honour the Lord with our wealth and the first fruits of all our crops, then our barns will be full. However, the Bible also warns us that we will forfeit these blessings of his provision if we do not obey him.
Read Deuteronomy 28:15-24
We read here that if we do not obey God we will be cursed. He will send us confusion and troubles in everything we do, until we are destroyed. Choosing to obey or disobey God can have far-reaching consequences.
?)Why do you think that whether or not we obey God can have such an impact on our lives?
?)How can we know what God is telling us to do?
?)Are we doing what is right?
Nepali version Below
आत्मिकी वृद्धि
आज्ञाकारी जीवन जिउने।
व्यवस्था २८:१ -१४ पढ्नुहोस्।
यदि हामीले परमेश्वरको आज्ञा पालन गर्यौं र ध्यानपूवर्क उहाँका आज्ञाहरूलाई पछ्यायौं भने हामी आशिषित हुनेछौं भनी यी पदहरूले बताउँछन्।
(?) यी पदहरूमा उल्लेखित आशिषहरू के के हुन् ? सूची बनाउनुहोस्।
हितोपदेश ३:९-१० ले पनि हामीलाई बताउँछ कि यदि हामीले परमप्रभुलाई हाम्रो सम्पत्ति र सम्पूर्ण बालीको अगम फलले आदर गर्यौं भने, हाम्रा ढुकुटीहरू भरी हुन्छन्। यद्यपि, यदि हामीले उहाँको आज्ञा पालन गरेनौं भने हामी यी आशिषहरूबाट बञ्चित हुनेछौं भनेर पनि बाइबलले चेतावनी दिन्छ।
व्यवस्था २८:१५-२४ पढ्नुहोस्।
यदि हामीले परमेश्वरको आज्ञा पालन गरेनौं भने हामी श्रापित हुन्छौं भनेर यी पदहरूमा हामीले पढ्छौं। हामी नष्ट नभएसम्म उहाँले हामीले गर्ने हरेक काममा अन्योल र समस्याहरू पठाइदिनुहुनेछ। परमेश्वरको आज्ञा मान्ने कि नमान्ने कुराले धेरै पछिसम्म त्यसको परिणाम दिइरहन्छ।
? हामीले परमेश्वरको आज्ञा पालन गर्ने कि नगर्ने भन्ने कुराले हाम्रो जीवनमा प्रभाव किन पार्छ जस्तो लाग्छ?
? परमेश्वरले हामीलाई के गर्नू भनेर भन्नुभइरहेको छ भन्ने कुरा हामीले कसरी थाहा पाउन सक्छौं?
? के हामीले जे ठीक हो त्यही गरिरहेका छौं?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post