Spiritual growth
Written by David partington
Security in God’s love
We can help people to face up to huge problems in their lives, without feeling insecure, by remembering that God is always in control. He wants the person we are helping to be totally free. Being honest about our own life and weaknesses can bring great freedom for someone else to be honest about their own life. Security in God’s love helps us to have the security to let others fail.
Read Matthew 19:16-23
?)What would you have done in this situation?
?)How do you respond to people who do not respond when you share your faith with them?
?)Why do you think Jesus let the ‘rich young ruler’ walk away, instead of trying to persuade him to follow his teaching?
Jesus knew that God loved this man and would go on doing so. He had clearly stated the conditions and actions necessary to find life and love. He loved him enough to leave the choice to him. In our own strength, few of us would have the courage to act as freely as Jesus did in this situation. However, we can learn from this story. If we have tried, with God’s grace and love, to show someone the right way, then the choice must be theirs. We have to be prepared to let them go and to leave them to God’s ongoing love and justice
See also
Hebrews 12:1 Run the race with perseverance
Matthew 5:16 Let your light shine
1 John 3:16 This is how we know what love is
Acts 6:8-10 Stephen seized
John 15:7-8 If you remain in me
Nepali version Below
आत्मिकी वृद्धि
परमेश्वरको प्रेममा सुरक्षा
सबै कुरा परमेश्वरको नियन्त्रणमा छ भन्ने कुरालाई सम्झेर, मानिसहरूलाई असुरक्षित महसुस नगराई उनीहरूलाई ठूला ठूला समस्याको सामना गर्न हामीले सहायता पुर्याउन सक्छौं। हामीले सहायता गरेको व्यक्ति सम्पूर्ण रूपमा स्वतन्त्र भएको परमेश्वर चाहनुहुन्छ। यदि हामी हाम्रो आफ्नै जीवन र कमजोरीहरूको बारेमा इमानदार भयौं भने यसले अर्को व्यक्तिलाई पनि उसको जीवनको बारेमा इमानदार हुन स्वतन्त्र बनाउन सक्छ।
मत्ती १९:१६-२३ पढ्नुहोस्।
? यो अवस्थामा भएको भए तपाईंले के गर्नुहुने थियो?
? तपाईंले आफ्नो विश्वास अरू मानिससँग बाँड्दा उनीहरूले कुनै प्रतिकृया देखाएनन् भने तपाईंको प्रतिकृया कस्तो हुन्छ?
?तपाईंको विचारमा येशूले धनी शासकलाई आफ्नो पछि लाग्न कर गर्नुको साटो किन त्यसै फिर्ता जान दिनुभयो होला?
परमेश्वरले यस मानिसलाई प्रेम गर्नुहुन्छ र गरिरहनु हुन्छ भन्ने कुरा येशूले जान्नुहुन्थ्यो। जीवन र प्रेम पाउनको लागि आवश्यक शर्त र कामहरू उहाँले स्पष्ट बताउनुभयो। उहाँले उसलाई आफ्नो इच्छाले छान्ने मौका दिने जति प्रेम गर्नुभयो। हाम्रो आफ्नै बलमा भएको भए हामीमध्ये थोरैमा मात्र येशूले यस अवस्थामा गर्नुभएको काम स्वतन्त्र भएर गर्न सक्थ्यौं होला। यद्यपि, हामीले यो कथाबाट सिक्न सक्छौं, यदि हामीले कसैलाई ठीक बाटो देखाउन परमेश्वरको अनुग्रह र प्रेममा कोशिष गरेका छौं भने, छान्ने काम उनीहरूकै हुनुपर्छ। उनीहरूलाई जान दिन हामी तयार हुनुपर्छ र उनीहरूलाई परमेश्वरको लगातार प्रेम र न्यायमा छोडिदिनुपर्छ।
तलका खण्डहरू पनि हेर्नुहोस् –
हिब्रू १२:१ धैर्यताका साथमा दौड दौडने
मत्ती ५:१६ तिम्रो ज्योति चम्कोस्
१यूहन्ना ३:१६ यसरी नै हामी प्रेम के हो भनी जान्दछौं
प्रेरित ६: ८-१० स्तिफनसको पक्राउ
यूहन्ना १५:७-८ यदि तिमीहरू ममा रह्यौ भने
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post