The church’s role
Written by Toul raistrick,dewi hughes
Keeping the vision
Read Revelation 3:1-6
The second and third chapters of Revelation are messages from God to seven different churches. This passage is written to the church in Sardis, but serves as a warning to all of us.
?) What did people in the community think of the church?
?) What does God think of the church? What makes him most disappointed?
?)What warning does God give if the church does not change?
?)What encouragement does he give for those who follow his way?
?)What other examples are there in the Bible of people losing enthusiasm for a particular work or vision? What was God’s response?
See also
Acts 2:42-47 The fellowship of believers
Ephesians 1:3-14 Having believed, you were marked
1 Peter 2:9 But you are a chosen people
Mark 4:8 Still other seed fell on good soil
Acts 6:7 So the word of God spread
Nepali version Below
मण्डलीको भूमिका
दर्शनलाई जोगाइराख्ने।
प्रकाश ३:१-६ पढ्नुहोस्।
प्रकाशको दोस्रो र तेस्रो अध्यायहरू सातवटा मण्डलीहरूको लागि परमेश्वरबाट आएका सन्देशहरू हुन्। यो खण्ड सार्डिसको मण्डलीलाई लेखिएको थियो तर यसले हामीलाई पनि चेतावनी दिन्छ।
(?) त्यो समुदायमा मानिसहरूले मण्डलीको बारेमा के विचार गरे?
(?) परमेश्वरले मण्डलीको बारेमा के विचार गर्नुहुन्छ? उहाँलाई कुन कुराले सबैभन्दा बढी बेखुशी तुल्याउँछ?
(?) यदि, मण्डली परिवर्तन हुँदैन भने, परमेश्वरले कस्तो चेतावनी दिनुहुन्छ?
(?) उहाँको मार्गमा हिंड्नेहरूलाई उहाँले कस्तो उत्साह दिनुहुन्छ?
(?) कुनै विशेष काम वा दर्शन पूरा गर्न मानिसहरूले उत्सुकता हराएको अरू कुनै उदाहरणहरू छन्? परमेश्वरले कस्तो प्रतिक्रिया जनाउनुभयो?
निम्न पदहरू पनि हेर्नुहोस्
प्रेरित २:४२-४७ विश्वासीहरूको संगति।
एफिसी १:३-१४ विश्वास गरेको हुनाले तपाईं छाप लगाइनुभएको छ।
१पत्रुस २:९ तर तिमीहरू चुनिएको वंश हौं।
मर्कूस ४:८ केही वीउ असल भूमिमा पर्यो।
प्रेरित ६:७ त्यसकारण, परमेश्वरको वचन फैलियो।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may22,2013
p
Discussion about this post