The church’s role
Written by Tulo raistrick, dewi hughes
A holy nation
Read 1 Peter 2:9-12
Using the term ‘holy nation’ would remind Jewish people of their own history. God had saved the nation of Israel from slavery in Egypt and taken them to the Promised Land. They were to be the light, or an example, for the Gentiles.
?) What do you understand by the term ‘holy nation’? What was the role of Israel towards the Gentiles?
?) In what ways is the church different from the world?
?) What is the purpose of the church being ‘different’?
?) What are the characteristics of the ideal church?
?) How does this compare with our own church situation?
?) What would the ideal nation look like? Compare this with the situation within this country.
Nepali version Below
मण्डलीको भूमिका
पवित्र जाति
१पत्रुस २:९-१२ पढ्नुहोस्।
”पवित्र जाति” भन्ने शब्दले यहूदी मानिसहरूलाई उनीहरूको इतिहासको सम्झना गराउँथ्यो। परमेश्वरले इस्राएली जातिलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनुभएको थियो र प्रतिज्ञाको देशमा लैजानु भएको थियो। उनीहरू अन्यजातिकालागि ज्योति वा उदाहरण बन्नुपर्ने थियो।
(?) ”पवित्र जाति” भन्दा तपाईंले के बुझ्नु हुन्छ? अन्यजातिहरू प्रति इस्राएलीहरूको भूमिका के थियो?
(?) मण्डली संसारभन्दा भिन्न कसरी छ?
(?) मण्डली ‘फरक’ हुनाको उद्देश्य के हो?
(?) एउटा आदर्श मण्डलीका विशेषताहरू के के हुन्?
(?) हाम्रो आफ्नै मण्डलीको परिस्थितिसँग यसको तुलना कसरी गर्न सकिन्छ?
(?) यो आदर्श जाति कस्तो देखिनेछ यही देशभित्रको परिस्थित अनुसार यसलाई तुलना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post