The church’s role
Written by Tulo Raistrick, dewi hughes
A spiritual house
Read 1 Peter 2:4-8.
Here Peter uses the first of three pictures to describe the community of Christians. In Jewish culture, the cornerstone was the first stone to be laid down and was a large stone at the corner of the building, supporting two walls at right angles to each other.
?) Discuss the significance of the cornerstone when building a house. In this passage, Jesus is compared to a cornerstone. What is his importance in building our lives?
?) How does Peter describe the cornerstone and the temple in this passage?
?) What is Peter trying to say about the nature of the Christian church by using these words?
?) Who is the builder? God the Father, Jesus, the Holy Spirit or the people?
?) What are the characteristics of the ideal church?
Nepali version Below
मण्डलीको भूमिका
आत्मिकी घर
१पत्रुस २:४ -८ पढ्नुहोस्।
यहाँ पत्रुसले ख्रीष्टियनको समूदायलाई व्याख्या गर्न तीनवटामध्ये पहिलो चित्रको प्रयोग गर्नुभएको छ। यहूदी रीतिमा, कुनेढुङ्गो जग बसाल्दा हालिने पहिलो ढुङ्गा हुन्थ्यो र त्यो ठूलो र भवनको कुनामा राखिन्थ्यो। यसले दुईवटा भित्ताहरूलाई ९० डिग्रीको कोणमा रहेर टेवा दिन्थ्यो।
(?) घर बनाउँदा, कुनेढुङ्गोको महत्त्व के हुन्छ, छलफल गर्नुहोस्।यो खण्डमा येशूलाई यहि कुने ढुङ्गोसँग तुलना गरिएको छ।हाम्रो जीवन निर्माण गर्नमा उहाँको के महत्त्व छ?
(?) यो खण्डमा पत्रुसले कुनेढुङ्गो र मन्दिरलाई कसरी व्याख्या गर्नुभएको?
(?) यी शब्दहरूको प्रयोग गरेर पत्रुसले ख्रीष्टियन मण्डलीको स्वभावको बारेमा के भन्न खोज्नुभएको छ?
(?) बनाउने को हो ? परमेश्वर पिता, येशू ख्रीष्ट, पवित्र आत्मा कि मानिसहरू?
(?) एउटा मण्डलीका विशेषताहरू के के हुन्?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post