Spiritual challenges
Written by Chris nicholls
Our bodies as the temple of the Holy Spirit
Read I Kings 8:12-21
In Old Testament times, the temple was thought of as a building where God lived and it was set apart for his worship.
?)How did Solomon describe the temple he had built?
Read Psalm 51:16-17
Old Testament worship placed a strong emphasis on the need for animal sacrifice in order for sins to be forgiven
.
?) What kind of sacrifice does God want?
Read John 2:12-22
In New Testament times, Jesus teaches that there are other ways of thinking about the temple.
?) What are these new ways of understanding the meaning of the temple?
Read I Corinthians 3:16
The role of God’s temple was to bring inner spiritual cleansing. Christ’s sacrificial death has now made this possible for each one of us, through faith in him, and he sends us his Holy Spirit to guide us.
?) What is meant by the temple in this verse? Who lives in this temple?
?) How should this affect the way we care for and feed our bodies?
Nepali version Below
आत्मिक चुनौतीहरू
हाम्रो शरीर पवित्र आत्माको मन्दिर
१राजा ८:१२-२१ पढ्नुहोस्।
पुरानो करारको समयमा, मन्दिर परमेश्वर बस्ने ठाउँ हो भनी मान्थे र यो उहाँको आराधनाको निम्ति छुट्याइएको थियो।
(?) सोलोमनले आफूले निर्माण गरेका मन्दिरको वर्णन कसरी गरे?
भजन संग्रह ५१:१६-१७ पढ्नुहोस्।
पुरानो करारको समयमा, पाप क्षमाको लागि पशु बलिको आवश्यकतालाई आराधनाले निकै जोड दिन्थ्यो।
(?) परमेश्वरले कस्तो बलिदान चाहनुहुन्छ?
यूहन्ना २:१२-२२ पढ्नुहोस्।
नयाँ करारको समयमा, मन्दिरको बारेमा अरु तरिकाले विचार गर्न सकिन्छ भनेर येशूले सिकाउनुभहुन्छ।
(?) मन्दिरको अर्थलाई बुझ्ने यी नयाँ तरिकाहरू के के हुन्?
१कोरिन्थी ३:१६ पढ्नुहोस्।
भित्री आत्मिकी शुद्धिकरण गर्नु नै परमेश्वरको मन्दिरको भूमिका थियो। ख्रीष्टमा विश्वासद्वारा, उहाँको बलिदानपूर्ण मृत्युले हामी हरेकको लागि यो सम्भव भएको छ र उहाँले नै हामीलाई बाटो देखाउन पवित्र आत्मा पठाउनुहुन्छ।
(?) यो पद अनुसार मन्दिर भनेको के हो? यो मन्दिरमा को बस्नुहुन्छ?
(?) हामीले हाम्रो शरीरको वास्ता गर्ने कुरा र खाना खाने कुरालाई यसले कसरी असर पार्छ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post