• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उच्च खतरामा मोरङ

by Shishir Dahal
July 18, 2013
in News & Events

यातायातको सुबिधा तथा कुखुराको बढि खपत हुने भएकाले पनि मोरङमा बर्डफ्लु भित्रने बढि सम्भावना रहेको छ । खुल्ला सिमनाका कारण तस्करहरुले बिभिन्न ठाउ“बाट कुखुरा भिर्त्याउन सक्न भएकाले सजक रहनुपर्ने पसु स्वास्थ कार्यालय मोरङले जनाएको छ ।


झापा पछिको बर्डप्fm्लुको उच्च खतरामा मोरङ

विराटनगर २६ चैत

झापा पछिको बर्डफ्को उच्च खतरामा मोरङ जिल्ला रहेको एक अध्ययनले देखाएको छ । भारतको पश्चिम बंगालमा देखिएको बर्डफ्लु खुल्ला सीमनाको कारण मोरङहुदै नेपाल भित्रने प्रबल सम्भावना रहेको जिल्ला पसुस्वास्थ कार्यलय मोरङका डा.सुरेन्द्र प्रसाद यादव बताउछन । पश्चिम बंगालसंग सीमना जोडिएर रहेको झापा पछि दोस्रोमा मोरङबाट यस रोग भित्रने सम्भाबना बढि रहेको हो । यातायातको सुबिधा तथा कुखुराको बढि खपत हुने भएकाले पनि मोरङमा बर्डफ्लु भित्रने बढि सम्भावना रहेको छ । खुल्ला सिमनाका कारण तस्करहरुले बिभिन्न ठाउ“बाट कुखुरा भिर्त्याउन सक्न भएकाले सजक रहनुपर्ने पसु स्वास्थ कार्यालय मोरङले जनाएको छ । द्वन्दकालमा बिस्थापित भएका कतिपय छोटि भन्सारहरु हालसम्म पुनरस्थापना नभएका कारण रोग भित्रने सम्भावना धेरै रहेको डा. यादव बताउछन ।

भारतको पश्चिम बंगालको मालदहमा पछिल्लो पटक देखिएको बर्डफ्लुको असर नेपालमा पर्न नदिन उच्च र्सतकता अपनाउनुपर्ने डा.यादब बताउछन । सो कार्यको लागी प्रहरी तथा प्रशासनम जानकारी गराइसकेको डा. यादव बताउछन । उनका अनुसार सुलि तथा पानिबाट पनि रोग र्सर्ने भएकाले पंक्षीजन्य सामानको आयातमा रोक लगाउनुपर्ने बताउदछन ।

सीमा पारीवाट आयात हुने पंक्षीजन्य पदार्थ रोक्ने काम चुनौतिपर्ुण्ा भएकाले यस कार्यमा सबैले सहायता गर्नुपर्ने डा. यादव बतउछन । रोगको रोकथामको लागी स्थानिय स्तरमा आवश्यक सबै जनशक्तिलाई तालिम तथा शिक्षा दिनुपर्ने यादवले बताए । यादवका अनुसार बर्डफ्लुको रोकथाममा पत्रकारहरुले ठूलो भुमीका खेल्ने भएकाले र्सवसाधारणलाई यसवारे जानकारी गराउनुपर्ने बताए ।

Republished in new layout on 7/18/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In