• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भीडन्तमा करीव डेढ दर्जन घाइते

by Shishir Dahal
July 18, 2013
in News & Events

पुनगठित माओवादीका कार्यकर्ताले आज विहानदेखि कोशी राजमार्गको विराटनगर स्थित महाविर चौकमा चक्काजाम गरेका छन्। चक्काजामका कारण राजमार्गको सवारी आवागमन बन्द भएपनि विराटनगरका अन्य क्षेत्रमा सावरी साधन सुचारु संचालन भएको प्रहरीले जनाएको छ।


भीडन्तमा करीव डेढ दर्जन घाइते

विराटनगर-चैत २७

एकीकृत माओवादी र मातृका यादव नेतृत्वको पूनर्गठीत माओवादी वीच गएराती विराटनगर ७ स्थित रामपुर चौकमा भएको भीडन्तमा करीव डेढ दर्जन घाइते भएका छन ।

भिडन्तमा एकीकृतका करीव १५ जना र पूनर्गठीत माओबादीका ४ कार्यकर्ता घाइते भएका छन। घाइतेहुने पूनर्गठीतका कार्यकर्ताहरुमा डीलवा कामत, डोमा राजवंशी, मनोज कामत, अनिल चौधरी रहेका छन। यीनीहरु मध्ये तीन जनालाइ गोली लागेको पूनर्गठीत माआबोदी मोरङका संयोजक तथ मोरङ क्षेत्र नम्बर सातका उम्मेदवार विजय कामतले जानकारी दिनु भएको छ। त्यस्तै घाइते हुने एकीकृतका कार्यकर्ताहरुमा खगेन्द्र सुवेदी , मनोज चौहान, सुनिल श्रेष्ठ, उमालाल कामत, हरिओम राजवंशी , विश्व राइ, कुशल लिम्वु, झलक माझी, श्याम भण्डारी, इश्वर तामाङ, अलिमा परियार, रामु कामत, दावा शेपा लगायत रहेका छन। घाइते सवैको विराटनगर स्थीत कोसी अञ्चल अस्पतालमा उपचार भइरहेके छ । केही घाइतेहरु भने उपचार पछी घर फर्केका छन।

गएराती दुइ वजे एकीकृत माओबादीका करीव एक सय कार्यकर्ताहरुले पूनगर्ठीत माओवादीका कार्यकर्ता माथी हात हतियार सहीत आक्रमण गरेका थिए। उनिहरुले आक्रमण सुरु गरेपछी घटनास्थलमा तैनाथ प्रहरीहरुले दुवै पक्षका कार्यकर्ताहरुलाइ तीतरवितर गर्न वल प्रहयोग गरेको थियो। सो क्रममा प्रहरीले रवरका गोली र लाठी प्रहार गरेको थियो। सो क्रममा प्रहरीको गोली र लाठीबाट सो संख्यामा दुवै पार्टीका कार्यकर्ताहरु घाइते भएका हुन। उता हीजो वेलुका नै पुनर्गठीत माओबादीको कोचिला राज्य समीतीको कार्यालयमा आक्रमण गर्न गएका एकीकृतका कार्यकर्ताहरुको एउटा मारुती भ्यानमा आगजनी गरेका थिए । सो क्रममा उनिहरुले एकीकृतका एक जिवन खडका नामका व्यक्तीलाइ नियन्त्रणमा लिएर रा्खेका छन। घटना पछी मोरङ प्रशासनले विराटनगरमा सभा सम्मेलन गर्न , नाराजुलुस गर्न, समूह वनाएर हीडन निषध गरेको छ।

भिडन्तका क्रममा गोली समेत चलेको थियो। रबरका गोली लागी दुइजना र्घाईते भएका छन् भने अन्य दोहोरो झडपमा घाइते भएका हुन्। गोली लागेका दुवै कार्यकर्ता आफ्ना भएको दुवै पक्षले दावी गरेका छन्। सोहि घटनालाई लिएर पुनगठित माओवादीका कार्यकर्ताले आज विहानदेखि कोशी राजमार्गको विराटनगर स्थित महाविर चौकमा चक्काजाम गरेका छन्। चक्काजामका कारण राजमार्गको सवारी आवागमन बन्द भएपनि विराटनगरका अन्य क्षेत्रमा सावरी साधन सुचारु संचालन भएको प्रहरीले जनाएको छ। एकीकृत माओवादीले आफ्ना तिनजना कार्यकर्ता सर्म्पर्क वाहिर रहेको जनाएको छ। प्रहरीले भने दुइ माओवादीको झडपमा दुइ प्रहरी सहित एक दर्जन घाइते भएको जनाएको छ । दोहोरो झडपपछि तनावग्रस्त बनेको सरौचिया क्षेत्रमा स्थिती सामान्य वनाउन प्रहरीले हस्तक्षेप गरेको थियो। घाइते भएका सवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भिडन्तमा पुनगठित माओवादीका कार्यकर्ताले एकजना वाईसिएलका कार्यकर्ता लाई नियन्त्रणमा लिएका छन्। हिजो दिउँसो एकीकृतका कार्यकर्ता प्रचारप्रसार समय समाप्त भएपछि पनि प्रचारप्रसार सामाग्री लिएर सरौचियामा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा पर्नगठित माओवादीका मोरङ क्षेत्र नंम्बर ७ का उम्मेद्धवार विजय कामतको टोलीले उनिहरुले लगाएको चुनाव चिन्ह अंकित भेष्ट र क्याप खोलेर लखेटेपछि तनावको स्थिती बनेको हो। एकीकृत माओवादीका कार्यकर्तालाई लखेटेपछि वाईसिएलका कोचिला राज्य समीतीका अध्यक्ष अग्नीको नेतृत्वमा वाईसिएलका कार्यकर्ताहरु राती ११ वजे चारवटा भ्यानमा चढेर आई यादव समुहको निर्वाचन कार्यलयमा गई यादव समुहका उम्मेद्धवार विजय कामत सहितका कार्यकर्तालाई पेस्तोल देखाई मार्ने धम्की दिएपछि झडप सुरु भएको थियो। भडपका क्रममा यादव समुहको माओवादी कार्यकर्ताहरुले वाईसिएलका कार्यकर्ता मोरङ बेलवारीका जिवन खड्कालाई नियन्त्रणमा लिई एउटा नंम्बर प्लेट नभएको मारुती भेनमा आगजनी गरी नष्ट पारेका थिए। भडपका क्रममा आधा दर्जन भन्दावढी गोली चलेपनि गोली कुन समुहले चलाएको भनेर खुल्न सकेको छैन। प्रहरीले भने आफ्नो पक्षवाट गोली नचलेको उनिहरु विचवाटै गोली चलेको जनाएको छ।

गएरातीको घटनालाई लिएर अहिले पुनगठित माओवादीका कार्यकर्ताले कोशी राजमार्गको महाविर चौकमा विहानैदेखि चक्काजाम गरेका छन्। उनिहरुको चक्काजामका कारण कोशी राजमार्गको यातायात सेवा ठप्प भएको छ भने अन्य क्षेत्रमा चक्काजामको कुनै असर परेको छैन। दुवै तर्फका कार्यकर्ताहरु विच कुनैपनि समय भडप हुन सक्ने सम्भावना रहेकोले प्रसासनले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ। पुनगठित माओवादीका कार्यकताको प्रदर्शनका कारण स्थिती तनावग्रस्त बन्ने संभावना बढेपछि अहिले मोरङ जिल्ला प्रसासनले विहान ९ वजेदेखि विराटनगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शशिसेखर श्रेष्ठले जानकारी दिनुभएको छ। प्रसासनले समुहमा कोहिपनि हिँडडुल गर्न नपाउने ,सभा,माईकिंङ, समेत गर्न नपाउने र यदी कसैले गरेमा कार्वाहि हुने भन्दै निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा उल्लघंन गर्दै पुनगठित माओवादीका कार्यकर्ताले महाविर चौक र सरौचियामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले आक्रमणकारीलाई पक्राउ गरी दोषीलाई कार्वाहि गर, वाईसिएल गुण्डागर्दी बन्द गर जस्ता नारा लागाइरहेका छन्।

Republished in new layout on 7/18/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In