• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कोसी अञ्चल अस्पताल

by Shishir Dahal
July 18, 2013
in News & Events

अस्पतालबाट निस्कने फोहोरे निकास नपाउदा अस्पताल नै दुर्गन्धीत भएको हो। अस्पतालमा फोहोर जमेर दुर्गन्धीत भएपछि उपचारका लागि आउने बिरामीहरु, स्थानिय व्यापारी, र्सवसाधारण र अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारीहरु प्रभावित भएका छन।


फोहोरको पर्यायः कोसी अञ्चल अस्पताल

शिशिर दाहाल

विराटनगर २० चैत

बरामीको उपचार गर्ने कोसी अञ्चल अस्पताल अहीले फोहोर र दर्ुगन्धले स्वयं रोगको कारक जस्तो भएको छ। बिगत दुइ बर्षेखि अस्पतालबाट निस्कने ढलको नाला बन्द भएपछि दुर्गन्धले अस्पतालमा निकै प्रभावित भएको छ। प्रसुति विभागको लागि बनाइएको दुइ तल्ले भवन बनाउदा ढलको नाला बन्द भएको थियो। त्यसपछि अस्पतालबाट निस्कने फोहोरे निकास नपाउदा अस्पताल नै दुर्गन्धीत भएको हो। अस्पतालमा फोहोर जमेर दुर्गन्धीत भएपछि उपचारका लागि आउने बिरामीहरु, स्थानिय व्यापारी, र्सवसाधारण र अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारीहरु प्रभावित भएका छन। प्रसुति बिभागबाट निस्कने दुगन्धीत पानी तथा फोहोरहरु अस्पताल हाताभित्र नै जमेको छ। अस्पतालभित्र पस्नासाथ दुगन्धले सास फेर्न गाह्रो हुन्छ श्रीमतीलाई उपचार गराउन विराटनगर ६ बाट आएका जागेन्द्र केसीले बताउनु भयो। श्रीमती पनि कहिले घर र्फकनु भनेर छटपर्छाईरहेकी छीन उहाले भन्नु भयो। अस्पतलमा जमेको फोहोर बषाको समयमा बार्डभित्र नै पस्ने गरेको छ। सम्वन्धित पक्षले बेलैमा चासो नदिदा विगत दुइ बर्षेखि दर्गन्धमा नै बसेर काम गरीरहेको कोसी अञ्चल अस्पतलकी प्रसुति बिभाग प्रमुख कमालकुमारी र्राईले बताउनु भयो। उहाका अनुसार अस्पतालको दुर्गन्धका कारण विरामी कुर्न बसेकाहरुसमेत बिरामी हुने गरेका छन। यो समस्याका कारण कारण चार दिनसम्म खाना नरुचेको आफ्नी सुत्केरी भाउजु रुग्न आएकी सम्झना केसीले बताउनु भयो।

अस्पतालमा दुर्गन्ध फैलीएर काम गर्न नसक्ने अवस्था हुदा पनि अस्पताल प्रशासनले चासो नदेखाएको स्व्स्थ्यकर्मीहरुको गुनासो छ। दुर्गन्धको बारेमा बारम्वार जानकारी गरएपनि सम्वन्धित निकायले चासो नदेखाएको विभाग प्रमुख कमलाकुमारी र्राईले बताउनु भयो। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले प्रसुति बिभागको लागि अप्रेशन कक्षा बनाउदा ढलको नाला पुरीएकाले डिभिजन कार्यलयलेनै नाला खोलीदिनुपर्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट सी.पी. उपाध्यायले जानकारी दिनुभयो। अस्पतालका कर्मचारीहरुसंग छलफल नै नगरी अप्रेशन कक्षा बनाइएको भन्दै उहाँले उक्त कक्षा अस्पतालको प्रायोजनको लागि अयोग्य रहेको बताउनुभायो। उक्त कक्षा ढलको नालामाथि बनाइएकोले पुन ढल बनाउन बढि खर्च लाग्ने सुपरीटेन्डेण्ट. उपाध्यायले जानकारी दिनुभायो। अप्रशन कक्ष्ँको लागि सहमति भए अनुसारको भवन तयार गरेर डिभिजन कार्यलयले अस्पताललाई हस्तान्तरण गरेको भएपनि अस्पतालले लिन मानेको थिएन । बनाइएको नयाू कक्षमा झ्याल तथा ढोका नलगाएको र बन्द भएको ढलको नाला पनि नबनाएकोले भवन बुझ्न नमानेको अस्प्तलका सुपरिटेन्डेण्ट उपाध्यायले बताउनुभयो ।

यता डिभिजन कार्यलयले भने यसको अस्पतालको भनाइ प्रति असन्तुष्टि राखेको छ । अप्रेशन कक्ष्ँ बनाउनुभन्दा अघि अस्पतालका मेडीकल सुपरिटेन्टेण्ट सहीत छलफल गरेर कक्ष्ँ बनाएको डिभिजन कार्यलयका इन्जीनियर रामसुवरण चौधरीले बताउनु भयो । जसका निम्ती २०६२ साल मंसीर १० मा डिभिजन प्रमुख, मेडीकल सुपरिटेन्डेण्ट तथा सहायक इन्चार्जको रोहवरमा बसेर अप्रसन कक्ष्ँको बारेमा अवधारण तयार गरेको डिभिजन कार्यलयले जनाएको छ । अस्पतालले फोहोर सफा नगरेर डिभिजन कार्यलयले नाला बन्द गरेको निराधार आरोप लगाएको इन्जीनियर चौधरीले बताउनु भयो ।

कक्ष्ँको लागि सहमति भएअनुुसारको भवन तयार भई सकेको भए पनि अस्पतालले लिन नमानेको डिभिजन कार्यलयका इन्जीनियर चौधरीले जानकारी दिनु भयो । प्रसुति बिभागको लागि ४४ लाख ५७ हजार ५ सय ३३ रुपैयाको लागतमा निर्माण भएको अप्रेशन कक्ष सहमतिअनुशार बनाईएको चौधरीले जानकारी दिनुभयो ।

Republished in new layout on 7/18/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In