• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मोरङमा निर्वाचन शान्तिपूर्ण

by Shishir Dahal
July 18, 2013
in News & Events

ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको कारण मतदानका क्रममा मोरङका दुवै क्षेत्रमा दिनभर कुनै पनि अप्रिय घटनाहरु भएनन्। सम्पन्न उपनिर्वाचनमा मोरङका दुवै क्षेत्रमा ५० देखि ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।


मोरङमा निर्वाचन शान्तिपूर्ण

-तीनवटा बुथका मेसिन व्रि्रीँदा एक घण्टा मतदान अवरुद्ध

विराटनगर-चैत २८)

मोरङको दई क्षेत्रमा भएको संविधान सभाको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। शुक्रवार विहान ८ वजे सुरु भएको निर्वाचन दिउसो पाच बजे सकीयो। उप-निर्वाचनको क्षेत्र नम्बर पाच र क्षेत्र नम्बर सातमा जम्मा १ सय ४५ मतदान स्थान रहेका थिए। निर्वाचन कार्यालयले दिएको जानकारी अनुशार मोरङको क्षेत्र नम्बर पाच र सातामा यस पटक औषतमा ५० प्रतिशतले मतदान गरेका छन।

मतदानको नतिजा शनिवार विहान हुनु अघि नै र्सार्वजनिक गरिसक्ने निर्वाचन कार्यालयले जनाएको छ। नेपाली काग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले पनि शुक्रवार विहान ८ बजेर पाच मीनेट जादा विराटनगरको वडा नम्बर ९ स्थीत आदर्श उच्च मावि स्थीत मतदान स्थानमा मत दिनु भएको थियो। मतदान पछी सञ्चारकर्मीहरुसंग संक्षीप्त प्रतिक्रीया दिदै कोइरालाले उपनिर्वाचन भएपनि यसले राष्ट्रिय महत्व राख्ने भन्दै आम मतदातालाई आ आफ्नो मत दिन आग्रह समेत गर्नुभएको थियो। उहाँले अघिल्लो वर्षराष्ट्र प्रमुखको हैसियतवाट पनि सोहि निर्वाचन केन्द्रवाट पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको थियो।

ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको कारण मतदानका क्रममा मोरङका दुवै क्षेत्रमा दिनभर कुनै पनि अप्रिय घटनाहरु भएनन्। सम्पन्न उपनिर्वाचनमा मोरङका दुवै क्षेत्रमा ५० देखि ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ। जस अर्न्तर्गत नगरक्षेत्रमा ४५ प्रतिशत भन्दा केही बढी मत खसेको छ भने गाविस क्षेत्रमा ५५ प्रतिशत भन्दा बढी मत खसेको बताइएको छ।धेरै मतदाताहरुले विहान आठ वजेदेखि विहान ११ बजेसम्ममा बढी मतदान गरेका थिए । अपेक्षाकृत दिउसो मतदाताहरुको भीड कम देखिएको थियो।बिगतमा भएका निर्वाचनमा नागरीकता नचाहीने हुदा अर्काको नाममा पनि मतदान गरिन्थ्यो । तर यसपटक अनिवार्य नागरिकता प्रणाली लागु गरिएपछी अर्काको नाममा मत खसाल्ने काम भने कमै भएको थियो। केही मतदाताहरु मतदान केन्द्र पुग्दा आफनो नाममा अर्कैले मत दिइसकेको पाएर फर्केका पनि थिए।

अनिवार्य नागरिकता प्रणाली लागु भएपनि केही फर्जी मत खसेको पाइयो। त्यसैगरी विद्युतीय उपकरणमा मतदान गर्नु पर्ने भएका कारण सचेतनाको कमीका कारण मतदाताहरु अल्मलीएको पनि पाइन्थयो। ५० प्रतिशत भन्दा बढी अशिक्षितहरु रहेको दुबै निर्वाचन क्षेत्रमा विगतमा ठूलो संख्यामा मत बदर हुने गरेकोमा यसपाली मत बदरको सम्भावना विद्युतीय मतदान उपकरण प्रयोगबाट हटेको छ। मतदान शुरु भएको केही समय पछि मोरङको ५ नं. क्षेत्र अर्न्तर्गत दर्ुगा मा.वि. मझारे, लक्ष्मी प्रा.वि. शिशवनी जहदा र क्षेत्र नं. ७ अर्न्तर्गत टंकिसिनुवारी बस्ताहा केन्द्रको एक/एक वटा गरी तीन वटा मेसिनमा खराबी आएपछि त्यहाँ एक घण्टा मतदान रोकिएको थियो। तर तत्काल जिल्ला निर्वाचन कार्यालय मोरङबाट प्रविधिकहरु लगि मेसिन मर्मतपछि मतदान कार्य सुचारु भएको थियो।

 

७१ हजार ९ सय ७३ मतदाता रहेको क्षेत्र नंम्बर ७ मा २४ जना उम्मेद्धवार मैदानमा प्रतिष्पर्धामा उत्रिएका थिए । २४ वटा मतदानस्थानमा ७५ मतकेन्द्र तोकीएका थिए । क्षेत्र नंम्बर ७ मा अधिल्लो पटक फोरमका विजयकुमार गच्छदारले विजय हासिल गर्नु भएको थियो । उपनिर्वाचनमा ७ नंम्वर क्षेत्रमा कांगे्रसका डा शेखर कोइराला,एमालेका विनोद ढकाल,फोरमका चुमनारायण तवदार ,एकीकृत माओवादीका विजय थारु लगायतका १६ वटा पार्टिका उम्मेद्धार र ८ जना स्वतन्त्र उम्मेद्धार चुनावी प्रतिष्पर्धामा रहेका थिए । सो क्षेत्रमा ५ वटा गाविस र उपमहानगरपालीकाका ८ वटा वडाहरु रहेका छन् ।

मोरङको ५ नंम्वर क्षेत्रमा १५ पार्टिका र १० जना स्वतन्त्र उम्मेद्धवार प्रतिष्पर्धामा रहेका छन् । सो क्षेत्रमा ६७ हजार ३ सय ९६ मतदाताका लागी २३ वटा स्थानमा ७० वटा मतदान केन्द्र राखिएको थियो । सो क्षेत्रमा अघिल्लो पटक फोरमकै उपेन्द्र यादवले विजय हासील गर्नु भएको थियो । क्षेत्र नंम्बर ५ मा एकीकृत माओवादीका तर्फाट शिवकुमार मण्डल,एमालेवाट जिवन घिमिरे,कांग्रेसवाट जगन्नाथ सिंह गन्गाई,फोरमवाट जयराम यादव लगायतका १५ वटा पार्टिका उम्मेद्धवार प्रतिष्पर्धा गर्नु भएको थियो ।

Republished in new layout on 7/18/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In