थरुहट संयुक्त संर्घष समितिद्वारा वैशाख ९ गतेदेखि २० गतेसम्म बन्द आव्हानमा करौडौंको क्षति भएको छ।
बाह्रौ दिनपछि यातायात सुचारु
काठमाडौं वैशाख २१
थरुहट संयुक्त संर्घष समितिद्वारा वैशाख ९ गतेदेखि २० गतेसम्म बन्द आव्हानमा करौडौंको क्षति भएको छ।यो आन्दोलन दोस्रो चरणको आन्दोलनमा करौडौंको क्षति भएको अनुमान गरिएको छ। केही थारु कार्यकर्ताहरु पक्राउमा परेका छन् भने केही रिहा भएका छन्।
Republished in new layout on 7/18/2013













Discussion about this post