Spiritual challenges
Written by Rose robinson
Perseverance
There is great joy in persevering until we complete what God has called us to do. Both Paul and Jesus declare at the end of their lives that they have finished the tasks they were set.
Read 2 Timothy 4:6-8, John 4:34 and John 19:30
? Do we know what tasks God has given us in our families?
? Do we know what tasks God has given us in our communities?
? Will we be able to echo Jesus’ words?
‘I have brought you glory on earth by completing the work you gave me to do.’ (John 17:4)
? How can we encourage each other to persevere? Discuss any Bible passage that you have found helpful at difficult times.
Nepali Version Below
आत्मिक चुनौतीहरू
धैर्य
परमेश्वरले हामीलाई पूरा गर्न बोलाउनु भएको कुरा पूरा नगरेसम्म धीरजी हुनुमा ठूलो आनन्द छ। पावल र येशू दुवैजनाले आफ्नो जीवनको अन्त्यमा आफूले गर्नुपर्ने काम पूरा गरेको घोषणा गर्नुभयो।
२तिमोथी ४:६-८, यूहन्ना ४:३४ र यूहन्ना १९:३० पढ्नुहोस्।
(?) हाम्रो परिवारमा हामीलाई परमेश्वरले के काम दिनुभएको छ के हामीलाई थाहा छ?
(?) हाम्रो समुदायमा हामीलाई परमेश्वरले के काम दिनुभएको छ के हामीलाई थाहा छ?
(?) के हामीले येशूका शब्दहरूको प्रतिध्वनी गर्न सक्छौं?
”जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु।” (यूहन्ना १७:४)
(?) हामीले धीरजी हुन एक अर्कालाई कसरी उत्साह दिन सक्छौं ? कठीन समयमा तपाईंले सहायतापूर्ण पाउनुभएको बाइबलका कुनै खण्ड पाउनुभएको छ भने छलफल गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 26,2013
Discussion about this post