Spiritual challenges
Written by Nigel poole
Holiness in practice
Read Leviticus 19:1-18
The command to ‘love your neighbour’ first appears in Leviticus 19:18. It summarises verses 1-18, which contain various Old Testament rules and regulations. Look at this passage in Leviticus.
Which of the commands in verses 3, 4, 9, 12, 14, 16 and 18 are concerned with:
?)worshiping God?
?)personal holiness?
?)holy living standards in relation to other people?
These commands are given with a note of authority. Whose authority is this? Note the general nature of some commands (verses 2, 3 and 11) and the precise detail of others (verses 5-8, 9, 13 and 14). God wants us to be holy, both in large matters and in the small details of our daily lives.
?)How does God’s law makes provision for the poor and for ‘outsiders’? (verses 9 and 14)
?)How can we care for the disadvantaged as individuals, within our family, and within our church?
आत्मिक चुनौतीहर
पवित्रताको अभ्यास
लेवी १९:१-१८
”आफ्नो छिमेकीलाई प्रेम गर” भन्ने आज्ञा पहिला लेवी १९:१८ मा उल्लेख भएको छ। यसले पद १-१८ को सारांश दिन्छ, जसमा पुरानो करारका विभिन्न नियम र रीतिहरू उल्लेख छन्।
लेवीमा भएको यो खण्डलाई हेर्नुहोस्। तलका कुराहरू पद ३,४,९,१२,१४, १६ र १८ मा भएको कुन आज्ञासँग सम्बन्धित छन्:
(?) परमेश्वरको आराधना गर्ने?
(?) व्यक्तिगत पवित्रता?
(?) अरु मानिसहरूको सम्बन्धमा पवित्र जीवन स्तर?
यी आज्ञाहरू अधिकार सहित दिइएका छन्। यो कसको अधिकार हो? केही आज्ञाहरूको साधारण स्वभावलाई ख्याल गर्नुहोस् (पद २, ३,११) र अरुको विस्तृत विवरणलाई (पद ५-८,९,१३,१४)। परमेश्वरले हामीलाई पवित्र भएको चाहनुहुन्छ, हाम्रो जीवनका ठूला ठूला कुराहरू र साना साना विवरणहरूमा पनि।
(?) बाहिरकाहरू र गरिबहरूको निम्ति परमेश्वरको व्यवस्थाले कसरी प्रबन्ध मिलाउँछ? (पद ९ र १४)
(?) हाम्रो परिवार भित्र र मण्डलीमा व्यक्तिगत रुपमा मौका नपाएकाहरूको वास्ता हामीले कसरी गर्न सक्छौं?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post