Spiritual challenges
Written by Rose robinson
Protection in difficult times
When life is difficult we can turn to God’s word for encouragement and guidance.
Read Ephesians 6:13-18
This passage tells us of a protective coating of armour that we can use against the devil’s schemes.
?)How can the following things protect you?
The belt of truth, the breastplate of righteousness, the readiness that comes from the gospel of peace, the shield of faith, the helmet of salvation, the sword of the Spirit, which is the Word of God and prayer.
?)How do these verses help us to concentrate on what is important?
?)How are we encouraged to keep our minds free of sin?
Nepali version Below
आत्मिक चुनौतीहरू
अप्ठ्यारो समयमा सुरक्षा दिने
जीवन अप्ठ्यारो परिस्थितिमा पर्दा हामी उत्साह र अगुवाइको निम्ति परमेश्वरको वचनलाई हेर्न सक्छौं।
एफिसी ६:१३-१८ पढ्नुहोस्।
शैतानका जालहरूको विरुद्धमा हामीले प्रयोग गर्न सक्ने सुरक्षात्मक हातहतियारको बारेमा यसले हामीलाई बताउँछ।
(?) निम्न कुराहरूले तपाईंलाई कसरी सुरक्षित पार्छ?
सत्यको कमर पेटी , धार्मिकताको छातिपाता, शान्तिको सुसमाचारबाट आउने तत्परता, विश्वासको ढाल, मुक्तिको टोप, आत्माको तरवार जुन परमेश्वरको वचन हो र प्रार्थना।
कलस्सी ३:१-३ पढ्नुहोस्।
(?) जुन कुरा महत्त्वपूर्ण छ त्यसमा ध्यान केन्द्रित गर्न यी पदहरूले हामीलाई कसरी सहायता गर्छन्?
(?) हाम्रो मनलाई पापबाट स्वतन्त्र राख्न हामीलाई कसरी उत्साहित गरिएको छ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 27,2013
Discussion about this post