Advocacy
Written by Isabel carte
The jubilee principle
Read Leviticus 25:8-31
Leviticus is the third book of the Old Testament. It provides guidelines for our relationship with God and our neighbours. Chapter 25 talks of two major festivals, firstly the Sabbath year when land was left fallow to rest every seventh year and, secondly, the Jubilee year which occurred every fifty years.
The Jubilee was God’s answer to longterm poverty. People become poor for all kinds of reasons; they struggle to improve their situation. However, the Jubilee allowed for a new beginning in every generation. For people caught in the poverty trap, it gave hope and new opportunities as land was restored to its original owners, debts cancelled and slaves set free. Land, slaves and loans were all to be valued based on their nearness to the Jubilee year. No-one is sure if the radical principle of the Jubilee year was ever carried out, but when Jesus read from the book of the prophet Isaiah in Luke 4:18-19, he proclaimed that the year of the Lord’s favour – the year of Jubilee – had come. In Jesus we can experience a ‘Jubilee’.
?)What was to happen when the trumpet sounded to mark the start of Jubilee?
?)Who does the land belong to? (verse 23) How did this affect how the Israelites used the land?
?)What does the Jubilee principle tell us about God’s concern for the poor and the oppressed?
?)What are the differences between God’s answer to poverty and injustice and the world’s answer?
?)Who benefited from the Jubilee?
?)How might we and our neighbours benefit from a Jubilee? What would be the main difficulties in actually carrying out the Jubilee principle?
?)In what ways can we practise and experience a Jubilee now in Jesus?
Pray for those living in poverty and oppressed by injustice, that they may be able to experience God’s Jubilee in Jesus.
Nepali version below
वकालत
उत्सव (जयन्ती, jubilee) को सिद्धान्त
लेवी २५:८-३१पढ्नुहोस्।
लेवीको पुस्तक परानो करारको तेस्रो पुस्तक हो।यसले हामीलाई सम्बन्धको बारेमा मार्गदर्शनहरु दिन्छ।अध्याय २५मा दुई वटा प्रमुख चाडहरुको बारेमा यसले बताउँछ।पहिलो शाबाथको वर्ष।जुन वर्ष हरेक सातौं वर्षमा जमीनलाई विश्रामको लागि बाँझो छोडिन्थ्यो।र दोस्रो चाड, पुनर्स्थापनाको वर्ष थियो, जुन हरेक ५० वर्षमा मनाइन्थ्यो।
लामो समयसम्मको गरिबीको उत्तर पुनर्स्थापना थियो।थुप्रै कारणहरुले गर्दा मानिसहरु गरीब भएका थिए।उनीहरु आफ्नो परिस्थितिलाई सुधार गर्न कष्ट गरे।यद्यपि, यो पुनर्स्थापनाको वर्षले हरेक पुस्तामा नयाँ शुरुवात गर्न दियो।गरीबीमा फसेका मानिसहरुलाई यसले आशा र नयाँ मौकाहरु दियो किनकि जमीन त्यसको शुरुको मालिकलाई नै फिर्ता हुन्थ्यो, ऋणहरु माफी हुन्थ्यो र दासहरु स्वतन्त्र हुन्थे।जमीन, दासहरु र ऋणहरु सबै पुनर्स्थापनको वर्षको नजीकपनको आधारमा मूल्य गरिन्थ्यो।यो पुनर्स्थापनाको वर्षको सिद्धान्त कहिल्यै लागू भयो कि भएन कसैलाई पनि थाहा छैन तर, जब येशूले लूका ४:१८-१९मा यशैया अगमवक्ताको पुस्तकबाट पढ्नुभयो, उहाँको घोषणा गर्नुभयो कि परमप्रभुको प्रशन्नताको वर्ष- पुनर्स्थापनाको वर्ष- आएको छ।येशूमा हामीले ‘पुनर्स्थापना’ को अनुभव गर्न सक्छौं।
पुनर्स्थापनाको शुरुको सङ्केत गर्न तुरहीको आवाज आएपछि के हुने थियो ?
जमीन कस्को हो (पद २३)।इस्राएलीहरुले जमीनको प्रयोग कसरी गरे भन्ने कुरालाई यसले कस्तो असर पार्यो ?
गरीब र थिचोमिचोमा परेकाहरु प्रतिको परमेश्वरको वास्ताको बारेमा, पुनर्स्थापनाको वर्षले हामीलाई के बताउँछ ?
गरीबी र अन्यायको बारेमा परमेश्वरको उत्तर र संसारको उत्तरमा के के फरकहरु छन् ?
पुनर्स्थापनाबाट कसले फाइदा पाए ?
पुनर्स्थापनाबाटी हामी र हाम्रो छिमेकीले कसरी फाइदा पाउन सक्छ ? यो पुनर्स्थापनाको सिद्धान्तलाई साँच्चैको लागू गर्दा के कस्ता प्रमुख समस्याहरु आउन सक्छन् ?
अहिले येशूमा हामीले पुनर्स्थानपाको अनुभव र अभ्यास के कसरी गर्न सक्छौं ?
गरीबीमा रहेका र अन्यायद्बारा थिचोमिचोमा परेकाहरुको लागि उनीहरुले येशूम परमेश्वरको पुनर्स्थापनाको अनुभव गर्न सकून् भनेर प्रार्थना गर्नुहोस्।
Published with permission from Tarfund UK,
Taken from th book Guide Guide Steps, Tearfund UK
Npali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may21,2013
Discussion about this post