• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्मशास्त्रमा विभेद छैन

by Shishir Dahal
July 15, 2013
in News & Events

कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो


धर्मशास्त्रमा विभेद छैन

शिशिर दाहाल, विराटनगर २२ अषाढ

धर्मशास्त्रको आडलाई लिई शासक वर्गले जातिय र वर्गीयताको आधारमा भेदभाव गरे पनि धर्मशास्त्रमा कुनै विभेद नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरुले वताएका छन्। धर्मशास्त्र, परम्परा, र जातिय विभेद विषयक अन्तक्रिया कार्यक्रममा वक्ताहरुले उक्त धारणा राखेका हुन्।

कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो। दलित महासंघ मोरङका उमेश विश्वकर्माले आफुहरु वर्षौ देखि पिडित हुनुको कारण परम्परागत  मान्यता रहेको धारणा राख्नुभयो। तर अव केहि सुधारको लक्षण देखिन थालेको भन्दै हिजोसम्म आफुहरुलाई अछुत भनि घृणा गर्ने पुरोहितहरु आज एउटै टेवलमा वसेर पानी पिएकाले अव विवेदहिन समाजको निर्माण हुनेमा आशावादी रहेको वताउनु भयो। देशका विभिन्न ठाउ“मा अझैपनि दलितहरुमाथि दमन भैरहेको भन्दै मुडे वलको प्रयोग नगरी सहकार्य गरेरै अधिकार स्थापित गर्ने धारणा राख्नुभयो। पं. चक्रपाणी उपाध्यले धर्मशास्त्रमा विभेद नभएको भन्दै अव व्राहमणले दलितलाई पनि विधिवत विवाह गर्न स्विकार गर्नु पर्ने धारणा राख्नुभयो। व्रमत्व प्राप्त गर्ने नै व्राहमण हुने भएकोले जन्म र जातका आधारमा कोहि व्राहमण र कोहि शुद्र नहुने उहाँको तर्क थियो। ३ दिन सम्म चल्ने उक्त कार्यक्रम जिल्ला विकास समिति मोरङको सहयोगमा न्यु नेपाल रिर्सच सेन्टरले आयोजना गरेको हो।

Republished in new layout on 7/12/2013

Related Posts

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026
चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026
विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

ताजा सामाग्री

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका...

Recent Posts

  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?
  • अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In