• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 6, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कोशी उच्च बाँध निर्माण नगर्न दवाव

by Shishir Dahal
July 11, 2013
in News & Events

मोर्चाका अध्यक्ष पदमबहादुर र्राई र महासचिव सुदन किरातीले संयुक्त विज्ञप्ति प्रकाशित गरेर सप्तकोशीमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बनाएर कोशी क्षेत्रका १ सय ५५ गाविसका ३ सय ६३ वटा गाउँ डुवाउने षड्यन्त्र गरिरहेको जनाउँदै उच्च बाँध विरुद्ध प्रतिकार उर्तन कोशी क्षेत्रका जनतालाई आहृवान गरेका हुन्।


कोशी उच्च बाँध निर्माण नगर्न किराँतीहरुको दवाव

      बहुचर्चित सप्तकोशी उच्च बाँध निर्माण कार्य अघि नबढाउन माओवादी निकट किराती राष्ट्रिय मोर्चाले माग गरेको छ। भारतका जलश्रोत मन्त्री पवन वंशल र नेपालका सिंचाई मन्त्री बालकृष्ण खाँडले कोशी उच्च बाँध निर्माण गर्न नेपाल र भारत सरकार आतुर रहेको कुरा र्सार्वजनिक गरेपछि मोर्चाले मंगलबार विज्ञप्ति जारी गरेर कोशी उच्च बाँध निर्माण अघि बढाए जस्तो सुकै कदम उठाउन तयार रहेको जनाएको हो।

मोर्चाका अध्यक्ष पदमबहादुर र्राई र महासचिव सुदन किरातीले संयुक्त विज्ञप्ति प्रकाशित गरेर सप्तकोशीमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बनाएर कोशी क्षेत्रका १ सय ५५ गाविसका ३ सय ६३ वटा गाउँ डुवाउने षड्यन्त्र गरिरहेको जनाउँदै उच्च बाँध विरुद्ध प्रतिकार उर्तन कोशी क्षेत्रका जनतालाई आहृवान गरेका हुन्।

मोर्चाले आदिवासी जनजातिका अधिक बाहुल्यता रहेको कोशी क्षेत्रलाई डुबाउने योजना बनाईरहेको भन्दै सिंचाई मन्त्री बालकृष्ण खाँडको राजिनामा र भारतका जलश्रोत मन्त्री पवनकुमार वंशललाई नेपालमा प्रवेश निषेध गर्न समेत माग गरेको छ।

सरकारले सुनसरीको चतरामा बनाईने भनिएको उच्च बाँधको डिटेलर्सर्भे पूरा गरिसकेको छ। सप्तकोशी नदि जलाधार क्षेत्रमा मेचिको ताप्लेजुङ्गदेखि  जनकपुरको रामेछापसहित करिव १५ वटा जिल्ला पर्दछन्।

Republished in new layout on 7/11/2013

Related Posts

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026
विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026
अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

November 5, 2026

ताजा सामाग्री

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

November 5, 2026

  कात्तिक १९, २०८३ बिहीबार काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेको समाचारले विश्व फुटबलमा...

Recent Posts

  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?
  • अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा
  • नेपाली सिनेमाको विगतदेखि भविष्यसम्म बहस, काठमाडौं फिल्म फेस्टिभलले देखायो नयाँ सम्भावना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In