Development
Written by Rose robinson
Nothing is impossible with God
Read Judges 7:1-22
?Why does the Lord say he cannot deliver Midian into the hands of Gideon and his men?
What does he not want Israel to do?
?Which men turn back first (verses 2-3)?
The Lord uses the way that the men drink from the river to decide who else shall not go with Gideon. The majority of the army kneel down to drink, and just 300 men lap with their tongues like a dog, with their hands to their mouths. God tells Gideon that these 300 men are the ones to go into the battle.
?mall our resources are, we will succeed: ‘For with God, nothing is impossible.’ (Luke 1:37).
How does your group choose who will do a certain task (verses 4-8)?
?Do you seek God’s advice?
We are told that the Midianite army is huge (verse 12).
?How does the Lord encourage Gideon not to be afraid and to believe that his small army will win the battle?
Gideon and his men use their resources really well to work together, with each man playing his part ‘for the Lord and for Gideon’ (verses 18, 20). They know that the victory is the Lord’s (verses15, 22).
?How might this passage encourage your group as you face the tasks ahead of you?
If God has called us and we keep our eyes fixed on him, however immense the task seems, and however small our resources are, we will succeed: ‘For with God, nothing is impossible.’ (Luke 1:37).
Nepali version Below
विकास
परमेश्वरमा कुनै कुरा असम्भव छैन
न्यायकर्ता ७:१-२२ पढ्नुहोस्।
?) परमप्रभुले मिद्यानीहरुलाई गिदोन र उनका मानिसहरुको हातमा दिन सक्नु हुन्न भनेर किन भन्नुभयो ?
?) इस्राएलले के गरेको उहाँले चाहनुभएन ?
?) को सबैभन्दा पहिला पछाडि फर्क्यो ? (पद २-३)
गिदोनसँग अझ अरु को को जाने छैन भनी निर्णय गर्न परमेश्वरले खोलाबाट उनीहरुले पानी पिउने तरिकालाई प्रयोग गर्नुभयव।धेरै जसो सेनाले घुँडा टेकेर पानी पिए र ३०० जनाले मात्र कुकुरले जसरी पानी चाटेर पिए।यिनै ३०० जनामात्र गिदोनसँग युद्धमा जानेछन् भनी परमेश्वरले भन्नुभयो।
?) कुनै कार्य सम्पन्न कसले सम्पन्न गर्ने भनेर तपाईंको समूहले कसरी छान्छ ? (पद ४-८)
?) के तपाईंले परमेश्वरको सल्लाह खोज्नुहुन्छ ? मिद्यानी सेना ठूलो छ भनेर हामीलाई बताइएको छ (पद १२ )।
?) गिदोनलाई नडराउन उसको सानो सेनाले नै युद्ध जित्नेछ भनी ठूलो विश्वास गर्न परमेश्वरले कसरी उत्साह दिनुहुन्छ ?
गिदोन र उनका मानिहरुले आफूसँग भएको श्रोतलाई मिलेर काम गर्न राम्ररी प्रयोग गर्छन्।हरेकले ” परमप्रभुको लागि र गिदोनको लागि” आ-आफ्नो भूमिका निर्वाह गर्छन् (पद १८,२० )।विजय परमप्रभुको हो भन्ने कुरा उनीहरुलाई थाहा छ (पद १५,२२ )
?) तपाईंको अगाडि भएको कामले सामना गर्दा, तपाईंको समूहलाई यो खण्डले कसरी उत्साहित पार्ला ?
यदि परमेश्वरले हामीलाई बोलाउनु भएको हो, र हामीले हाम्रो आँखा उहाँमा लगाउँछौं भने, काम जतिसुकै कठीन देखिए पनि र हाम्रो श्रोत जतिसुकै सानो भए पनि, हामी सफल हुन्छौं : ” किनकि, परमेश्वरमा कुनै कुरा असम्भव छैन।”
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may21,2013
p
Discussion about this post