• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आखिर के हो त डीफेन्स आर्मी,

by Shishir Dahal
July 11, 2013
in News & Events

को हुन त आरपी मैनाली र कस्तो थियो उनको अपराधीक क्रियाकलाप? नेपाल डिफेन्स आर्मीको विगत २०६३ साल फागुन २७ गते विराटनगर स्थीत औषधी व्यवस्था विभागको भवनमा वम विष्फोट गराएपछि एकाएक चर्चामा आएको डिफेन्स आर्मीले लगातार अपारधीक घटनाको सहारामा आफुलाइ स्थापीत गराउन प्रयास गरिरहयो। विभिन्न सरकारी कार्यालय शैक्षिक संस्था,व्यक्ति हत्या र र्सार्वजनिक स्थलमा वम पडकाउदै अपराधीक क्रियाकलाप गरिरहयो नेपाल डिफेन्स आर्मीले।


आखिर के हो त डीफेन्स आर्मी,

विराटनगर , भदौ २१- लामो समयदेखिको हींसा हत्या र विष्फोटका श्रृङखलाका सुत्रधार गर्ने कुख्यात संगठन नेपाल डिफेन्स आर्मी भताभूंग भएको छ। जहिले पनि धार्मीक सदभावमा ठेस पुरयाउने गरि हींसाको शरण पर्ने आर्मीका योजनाकार सञ्चालनकर्ता र कार्यन्वयनकर्ता रामप्रसाद मैनाली (आरपी मैनाली) पक्राउ परेका छन। उनीसंगै पुलिस विश्वास भनिने त्रिभुवन यादव पनि पक्राउ परेका छन। उनिहरुको साथवाट एक थान पेस्तोल त्यसमा लाग्ने १४ राउण्ड गोली, एक थान रिभल्वर त्यसमा लाग्ने ५ थान गोली , मोवाइलका सीमकार्डहरु, पर्चाहरु, धम्की पत्र प्रहरीले वरामद गरेको छ। पक्राउ परेका मैनालीले भेष परिवर्तन गर्न वोकेको गेरु वस्त्र, रुद्राक्षका माला, आदी पनि वरामद भएको छ। हिन्दु अतिवादी संस्थाको रुपमा मूलुकभर आतंक मच्चाउदै आएको सो संगठनले धेरैको ज्यान पनि लियो। अनि समाज भित्रको धार्मीक सहिष्णुतालाई खलल पुरयाउन आफनो गतिवीधि सञ्चालन गरिरहयो। कहीले विराटनगरको मस्जीदमा त कहीले काठमाण्डौको चर्चमा निर्दोष वालवालीसम्मलाई निसाना वनाइरहयो सो संगठनले।

विधालयका प्रीन्सीपल होउन वा मासु पसलका सञ्चालक नै कीन नहुन वम र वारुदमा लटपटीन वाध्य वनायो डिफेन्स आर्मीले। विभिन्न अपराधीक धम्की र क्रुरतापूर्ण आक्रमणले संविधान सभाको निर्वाचन अगावै सामाजीक सदभाव विथोलेर समाजमा वितण्डा मच्चाउन लागि परेको थियो।

आखिर के हो त डीफेन्स आर्मी,

को हुन त आरपी मैनाली र कस्तो थियो उनको अपराधीक क्रियाकलाप – नेपाल डिफेन्स आर्मीको विगत २०६३ साल फागुन २७ गते विराटनगर स्थीत औषधी व्यवस्था विभागको भवनमा वम विष्फोट गराएपछि एकाएक चर्चामा आएको डिफेन्स आर्मीले लगातार अपारधीक घटनाको सहारामा आफुलाइ स्थापीत गराउन प्रयास गरिरहयो। विभिन्न सरकारी कार्यालय शैक्षिक संस्था,व्यक्ति हत्या र र्सार्वजनिक स्थलमा वम पडकाउदै अपराधीक क्रियाकलाप गरिरहयो नेपाल डिफेन्स आर्मीले। हिन्दु धर्मको वकालत गर्दै चन्दा र धम्कीमा मात्र सिमीत नरहेको डिफेन्स आर्मीको क्रुरता  त्यतिवेला देखियो जतिवेला उसले विराटनगरको सरौचीया स्थीत मस्जीदमा वम विष्फोट गरायो।

संविधान सभाको संघारमा धार्मीक सदभाव विथोल्ने नियतले ०६४ चैत्र १६ गते छोटी मस्जीदमा आर्मीले गराएको वम विष्फोटमा अल्लाहको प्रार्थना गरिरहेको तीन निर्दोषले ज्यान गुमाए। धार्मीक सदभाव विथोल्ने र संविधान सभाको निर्वाचन नै भाडने आर्मीको चाहना त्यसवेला पुरा भएन। हो त्यति मात्रै हैन डिफेन्स आर्मीका अपराधीक क्रियाकलाप दिन प्रतिदन बढदै गए। ०६५ असार १६ मा मोरङ मझार स्थीत डन वस्को स्कुलका प्राचार्य जोनप्रकास मलायनको हत्या गरेर पुन क्रिश्चीयन धर्मालम्वीहरुलाई उत्तेजीत वनाउन लागेको डिफेन्स आर्मीले पुन मोरङको हात्तिमुडा स्थीत जामे मस्जीदमा विष्फोट गरायो। घटनामा तीन गंभीर घाइते भए । एक पछी अर्को धार्मीक सम्प्रदायलाई उत्तेजीत वनाउने र समाजमा धार्मीक सदभाव विथोल्ने आर्मीको गतिवीधी जारी रहयो।

एक महिलालाइ उत्प्रेरित गराएर ललीतपुरको धोवीघाटन स्थीत एजमपनन चर्चमा वम विष्फोट गराउने डिफेन्स आर्मीले चार जनाको हत्या त गरयो संगसंगै १५ जना निर्दोषलाइ घाइते वनायो। सो घटनामा पनि यति क्रुर र अमानविय थियो जसलाई सम्झेर पनि जो कोहीको आङ जिरीङग हुन्छ । विहान समय, अनि परमेश्वरको पर््रार्थनामा लिन भएकाहरुको आत्मामा अशान्त विजारोपण गर्दै रगतको आहाल वनाइदियो डिफेन्सा आर्मीले । यस संगठनले मुलुकभर  विभिन्न अपराधीक क्रियाकलाप सञ्चालन गरेको छ । ०६४ चैत्र २० मा जिल्ला वन कार्यालयमा वम विष्फोट, ०६४ असार ८  मोरङको मोतिपुरमा सुदेश भट्टर्राई माथी गोली प्रहार, ०६५ असार १८ गते हातिमुडा स्थीत जामे मस्जीदमा वम विष्फोट गरि तीनजनालाई घाइते बनाएका लगाएत दर्जन वढी अपराधका श्रृङखला डीफेन्स् आर्मीसंग जोडिएका छन।

को हृन आरपी मैनाली

राजनीतिक पृष्ठभूमि वोकेर अघि वढेका रामप्रसाद अर्थात आरपी मैनाली निकै लामो समयसम्म नेकपा माओबादीसंग आवद्ध थिए। माआबोदी परित्याग गरि नेपाल डिफेन्स् आर्मी नामक संगठन खोलेका मोरङ गोविन्दपुरका आरपीको विभिन्न उपनामहरु छन। उनले आफुलाई गोपाल मैनाली, परिवर्तन गिरी, भाइकाजी श्रेष्ठ आदी पनि भन्ने गरेका थिए। केही वर्षअघि प्रहरीको उपत्यका अपराध अनुशन्धानले हतियार सहीत पक्राउ गरेको थियो। पक्राउ परेको केही समय पछि उनि तारेखमा छुटे। हात हतियार सम्वन्धि मुद्धाको फैसला अदालतले गरिसकेको छ। फैसला अनशुार उनले दुइ वर्षकैद भुक्तान गर्न बाकी छ। सो मुद्धामा उनी अव कारागार चलान हुने छन। त्यसपछी उनमाथी कर्तव्य ज्यान, ज्यानमार्ने उधोग, विष्फोटन, अपराधीक धम्की असुली, हातहतियार तथा खरखजाना मुद्धा लाग्ने छ ।

अपराध अनुसन्धान संयुक्त विशेष कार्यदलको सफलता आरपी मैनालीलाइ शनिवार झापाबाट पक्राउ गरिएको थियो। मैनालीलाई पक्राउ गर्न झापा र मोरङका प्रहरीहरुको संयुक्त विशेष कार्यदल वनेको थियो। आइतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी उपरिक्षक देवेन्द्र सुवेदीले भने – आठ जनाको विशेष प्रहरीहरुको दक्ष समूहको अथक प्रयासवाट मैनाली पक्राउ परका हुन। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेकाहरुलाई मोरङ प्रहरीले अपराध अनुशन्धान संयुक्त विशेष कार्यदल वनाएको थियो। मैनाली प्रहरीका लागि लामो समयदेखि टाउको दुखाइको विषय वन्दै आएका थिए।

विष्फोटक पदार्थ बरामद

यसैवीच विराटनगर वडा नम्वर ४ आयल निगम पूव स्थीत एक घरवाट तीन वोरा विष्फोटक पदार्थ वरामद गरेको छ। स्थानीय एक पोख्रेल थरका व्यक्तीको घरमा फेला परेका ती सामान करीव तीन वोरा वरावर रहेको स्थानियवासीहरुले जानकारी दिएका छन। घरमा डेरा गरि वस्ने एक दम्पतीलाईसमेत प्रहरीले पक्राउ गरेको छ। तर उनिहरुको विषयमा प्रहरीले कुनै औपचारीका जानकारी दिएको छैन। विष्फोटक पदार्थ नेपाल डिफेन्स आर्मीको हुन सक्ने अनुमान गरिएको छ। पक्राउमा परेकाहरुको नाम पनि प्रहरीले अनुशन्धानलाई प्रभाव पर्ने भन्दै गोप्य  राखेको छ।

Republished in new layout on 7/11/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In