• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियन संचारकर्मीहरु संगठित

by Shishir Dahal
July 11, 2013
in News & Events

आगामि दिनमा ख्रीष्टियान संचारमाध्यमलाइ प्रभावकारी बनाउदै लैजाने उदेश्यले नेपाल ख्रीष्टियान संचार संघको गठन गरेको छ। भेलाले त्यसको लागी ११ सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन गरेको छ। जसको अध्यक्ष लोकनाथ मनेन, सचिव थिर के.सि., सह सचिव निलिमा कोइराला रहनुभएको छ। साथै समितिको सदस्यहरुमा क्रमश हिमाल र्राई, गजे थापा, सुकदेव गिरी, भुवन देवकोटा, परिच्छेद शर्मा, सपना बस्याल, दिनेश श्रेष्ठ रहनुभएको छ। नबगठित समितिले आगामि ४ महिना भित्रमा निदेर्शीका तयार र संगठन विस्तारको मस्यौदा तयार गरी आम भेलाबाट राष्ट्रिय समितिको गठन गर्ने आयोजकले जनाएको छ।

ख्रीष्टियन संचारकर्मीहरु संगठित

शिशिर दाहाल २० फागुन, काठमाण्डौं

ख्रीष्टियानहरुको संख्या हाल उल्लेख्य बृद्धि भइरहेको कारण ख्रीष्टियान संचारमाध्यम पनि प्रभावकारी हुनुपर्ने भन्दै ख्रीष्टियान संचारकर्मिहरु संगठित भएका छन। काठमाण्डौ महानगरपालीकाको थापाथलिस्थित साप फाल्चा होटलमा फागुन १८ र १९ गते माइका नेर्टवर्क नेपालले आयोजना गरेको ख्रीष्टियान संचारकर्मिहरुको भेलाबाट संचारकर्मिहरु संगठित भएका हुन। विभिन्न पत्रपत्रिका तथा संञ्चार माध्यमहरुमा काम गरीरहेका ख्रीष्टियान ब्यक्तिहरुमा संजाल विस्तार गरी ख्रीष्टियान संचार माध्यमहरुलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रमको आयोजना गरीएको माइका नेर्टवर्कले जनाएको छ।

उक्त भेलामा देशका विभिन्न स्थानमा रही आम संचारको क्षेत्रमा काम गरीरहेका ३५ भन्दा बढिको सहभागीता रहेको थियो। भेलाले नेपालमा ख्रीष्टियानहरुको संख्यामा बृद्धि हुदै गएको कारण उनिहरुलाई ख्रीष्टियान गतिविधिबारे पनि जानकारी आवश्यक रहेको निष्कर्स निकालेको थियो। भेलामा सहभागीहरुले विगत बर्षरुमा अन्य संचार माध्यमहरुले आफ्ना आवाजहरुलाई नसमेटेको कारण आउने दिनहरुमा आफै त्यसको निम्ती लाग्नुपर्ने आवश्यकता औल्याएका थिए। अबका दिनमा इर्साईहरुको आबाजलाई अझ बुलन्ध बनाउन इर्साई प्रत्रकारीतालाइ पनि प्रभाबकारी बनाउनुपर्ने भएको कारण यस प्रकारको कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ। भेलाले आगामि दिनमा ख्रीष्टियान संचारमाध्यमलाइ प्रभावकारी बनाउदै लैजाने उदेश्यले नेपाल ख्रीष्टियान संचार संघको गठन गरेको छ। भेलाले त्यसको लागी ११ सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन गरेको छ। जसको अध्यक्ष लोकनाथ मनेन, सचिव थिर के.सि., सह सचिव निलिमा कोइराला रहनुभएको छ। साथै समितिको सदस्यहरुमा क्रमश हिमाल र्राई, गजे थापा, सुकदेव गिरी, भुवन देवकोटा, परिच्छेद शर्मा, सपना बस्याल, दिनेश श्रेष्ठ रहनुभएको छ। नबगठित समितिले आगामि ४ महिना भित्रमा निदेर्शीका तयार र संगठन विस्तारको मस्यौदा तयार गरी आम भेलाबाट राष्ट्रिय समितिको गठन गर्ने आयोजकले जनाएको छ।

सम्मेलनमा नेपाली ख्रीष्टियानहरुले आफ्नो संचारमाध्यम नभएकै कारण विगतमा भोग्नुपरेको समस्याहरुको बारेमा जानकारी गराइएको थियो । साथै हाल नेपालमा ख्रीष्टियान संचार माध्यमहरुको अवस्था तथा त्यसको प्रभावकारीताको बारेमा पनि छलफल गरीएको थियो । कार्यक्रमकै अवसरमा नेपालका चर्चित लेखक तथा नागरीक दैनिकका सम्पादक नारायण वाग्ले, तथा बरिष्ठ विष्लेषक सि.के लाल लगायतले नेपालमा इसाइहरुको योगदानको बारेमा चर्चा गर्नुभएको थियो।

राज्यको धर्म र धर्मको राज्य हुदैनः सि.के. लाल

शिशिर दाहाल २० फागुन, काठमाण्डौ

बरिष्ठ लेखक तथा विष्लेशक सि.के.लालले नेपाल बहु धार्मिक राष्ट्र भएको कारण राज्यले कुनैपनि धर्मलाई राज्यको धर्मको रुपमा राख्न नहुने बताउनुभएको छ।  काठमाण्डौ माहानगरपालिका-११ स्थित साप फाल्चा होटलमा फागुन १८-१९ सम्म माइका नेर्टवर्क नेपालले आयोजना गरेको ख्रीष्टियान लेखक सम्मेलनमा उहा“ले यस्तो धारण राख्नुभएको हो । धर्म विना राज्य चल्न नसक्ने भएपनि राज्यले कुनै एउट मात्र धर्मलाई राज्ट्रको धर्मको रुपमा राख्न नहुने बताउनु भयो।

नेपाललाई पुनः हिन्दु राष्ट्र घोषण गर्नुपर्ने आवाज उठिरहेको बेला उहाँको यस्तो धारण आएको हो। उहाँले राज्यले सवै धर्मलाई समान दृष्टिकोण राख्नुपर्ने बताउनुभयो। यदि राज्यले एउटामात्र धर्मलाई अंगालेमा त्यसले परीणाम नराम्रो निम्त्याउने उहाँको भनाई थियो। नेपालमा गणतन्त्र ल्याउन सबै धमावलम्बिहरुले उत्तिकै योगदा गरेको बताउँदै उहाँले गणतन्त्र स्तम्भ बनाउ“दा सरकारले हिन्दू धर्मका पुजारीहरु मात्र बोलाएर अन्य धर्मलाई उपेक्षा गरेको बताउनुभयो। सोहि सम्मेलनमा बोल्दै उहाँले धर्मको राज्यपनि उपयुक्त नहुने बताउनुभयो।

नैतिकताको आधारमा राज्य चल्ने भएपनि धर्मको राज्य भए त्यहाँ हिंसा तथा अन्याय हुने उहाँको ठहर छ। धेरै ठाँउहरुमा राज्यले एक धर्मलाई मात्र प्राथमिकता दिएको कारण हिंसा भड्किएको जानाउँदै उहाले अब बन्ने संविधानमा धर्म र राजनितिलाई बैज्ञानिक तरीकाले समावेश गर्नुपर्ने औल्याउनुभयो। नेपाल बहु धार्मीक राज्य भएकै कारण धार्मीक मामिला सम्बन्धी मन्त्रालयको आवश्यकता रहेको भन्दै राज्यले एकल धर्मबादलाई त्यागी र्सव धर्मवादलाई अंगाल्नुपर्ने बताउनुभयो ।

Republished in new layout on 7/11/2013

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In