• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NBCBS को सम्मेलनको दोस्रो दिन

by NepalChurch.com
July 11, 2013
in News & Events

-Written by Sabbu Lama

परमेश्वfरले हामीहरूलाई पनि विशेष उद्देश्य राखेर बोलाउनुभएको छ। हामीहरू हरेकको जीवनमा उहाँको विशिष्टf उद्देश्य रहेको छ। उहाँले हामीहरूको जीवनबाट केही चाहनुहुन्छ। उहाँको उद्देश्य पूरा गर्न हामी ख्रीष्ट येशूमा चुनिएका व्यक्तिहरू हौं।

NBCBS को पाँचौ राष्ट्रि य सम्मेलनको दोस्रो दिन

Sabb Lama, Kathmandu 1st Oct- NBCBS को पाँचौ राष्ट्रि य सम्मेलनको दोस्रो दिनको विहानको आराधना सेवामा शालोम चर्च कलंकीले अगुवाई गर्नुभयो।

९:०० बजे पहिलो सेसनमा Mathew Varghese पाहुना वक्ताले Integral Mission को बारेमा बाइबल अध्ययन गराउनुभयो। निम्न वचनका शिर्ष पदहरू फिलिप्पी ३:१४, ३:८, १:२७, १:१५-१८ बाट छर्लङ्ग पार्ने काम गर्नुभयो। पावल जो ख्रीष्टरको सेवक थियो र उहाँसँगै दु:ख, कष्ट१मा सहभागी भएका थिए र प्रभुको खातिर सबै कुरा हानीको ठान्ने व्यक्ति थिए र पनि पावलको लक्ष्य अझै ख्रीष्टलाई प्राप्त गर्न सकुँ, ख्रीष्टहसँग भएको अनुभव गर्न सकुँ, ख्रीष्टरलाई चिन्न, जान्न सकुँ, पुनरूत्थानको शक्तिलाई जान्न सकुँ भन्ने थियो। जुन कुरालाई तलको वाक्यहरूले अझ स्पष्ट पार्दछ

To Gain him

To Founded in him.

Know and experience the power of resurrection.

To live with Christ

To die for Christ

परमेश्वfरले हामीहरूलाई पनि विशेष उद्देश्य राखेर बोलाउनुभएको छ। हामीहरू हरेकको जीवनमा उहाँको विशिष्ट उद्देश्य रहेको छ। उहाँले हामीहरूको जीवनबाट केही चाहनुहुन्छ। उहाँको उद्देश्य पूरा गर्न हामी ख्रीष्ट येशूमा चुनिएका व्यक्तिहरू हौं। उहाँको लक्ष्य मानिसको जीवनमा

To break the variants and to reconcile the people.

To reconcile the whole cosmos.

Transformation of everything.

Vision: new earth and new heaven.

आफ्ना स्कूल तथा विश्व विद्यालयमा ख्रीष्टeको साक्षी दिनु एनविसिविएस तथा सिविएस को उद्देश्य रहेको छ। आज हामीरूको लक्ष्य के हो त? हामीहरूको लक्ष्य कस्तो छ? हामीहरू संकिर्ण लक्ष्य अथवा दर्शन बोकेर हिडिरहेका छौ कि? हामी लक्ष्य विहिन भएर हिडिरहेका छौं कि? भन्ने कुरा स्पष्ट पार्नुभएको थियो।

वक्ता Varghese को बाइबल अध्ययन सेसनपछि सम्मेलनमा उपस्थित CGF and CBS लाई छुट्टा छुट्टै कोठामा Mathew Varghese and Rev. Samuel Bomjan ले सिकाउनुभएको थियो।

खाना पछिको पहिलो सेसनमा एनबिसिबिएसका महासचिव रेभ.के.पि. देवकोटाले NBCBS को कार्य र रणनीतिको अवधारणा र सिविएसले गरिरहेको कृयाकलापको बारेमा केही उदाहरणीय विषय देखाई चर्चा गर्नुभएको थियो।

NBCBS बोर्डका अध्यक्ष रेभ. शामूएल बोम्जन र NBCBS का प्रोग्राम कोअर्डीनेटर पि ए थोमसले सम्मेलनमा उपस्थितहरूका मनमा उठेका प्रश्नहरूको जिज्ञासा मेटाउनु भएको थियो अर्थात चित्त बुझ्ने उत्तर दिई उपस्थितहरूलाई उत्साहित पार्नुभएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In