चर्चमा बम छ भनी फोनमार्फत जानकारी दिने व्यक्तिलाई प्रहरीले आजै पक्राउ गरेको छ। DSP कार्यालयबाट प्राप्त जानकारी अनुसार दोषिलाई हामीले पक्राउ गरेका छौ तपाईहरु ढुक्क भएर बस्नोस भनि चर्चमा फोन आएको कुरा पास्टर सुमन गुरुङबाट जानकारी भएको छ।
चर्चमा बम छ भनी फोन गर्ने पक्राउ
अगस्ट २२ – ललितपुर कुपण्डोल स्थित नवजीवन चर्चमा बम छ भनी फोनमार्फत जानकारी दिने व्यक्तिलाई प्रहरीले आजै पक्राउ गरेको छ। DSP कार्यालयबाट प्राप्त जानकारी अनुसार दोषिलाई हामीले पक्राउ गरेका छौ तपाईहरु ढुक्क भएर बस्नोस भनि चर्चमा फोन आएको कुरा पास्टर सुमन गुरुङबाट जानकारी भएको छ।उक्त व्यक्ति चर्च विरोधी भएको ठहर चर्चका अगुवाहरूले गरेका छन्।
Republished in new layout on 7/10/2013













Discussion about this post