• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

Initiatives for Christian Studies on Contemporary Issue (ICSCI)

by Sarju Rijal
July 10, 2013
in News & Events

कार्यक्रममा सवालको जवाफ अर्थात प्रतिक्रिया गर्ने क्रममा थिर के.सीले क्रिश्चियनहरुको राष्ट्रप्रति धारणा स्पष्ट नभएको राजनीति दलहरूकै कुरालाई समर्थन र आलोचना मात्रै भएको आरोप लगाउँदै हामी क्रिश्चियनहरूको साझा धारणा हुन आवश्यक भएको ठहर गर्नुभयो र हामी नेताहरूलाई गालि गर्नेभन्दा हामीले कसरी नेतृत्व लिने भन्ने कुरा बिचार गर्न सुझाव पनि दिनुभएको थियो।

Initiatives for Christian Studies on Contemporary Issue (ICSCI)

काठमाडौं- २२ नोभेम्बर, सम-सामयिक विषयमा क्रिश्चि,यन अध्ययनका पहल अन्तरक्रिया कार्यक्रमको ११ औं अन्तरक्रिया कार्यक्रम हाम्रो आशिष् पत्रिका कार्यलय नख्खु- ललितपुरमा सम्पन्न भयो। हाम्रो राज्यको संघिय इकाईका आधारहरूः जातिय, भाषिक, भौगोलिक, कुनै अथवा कुनै पनि छैन विषयमा अन्तरक्रिया कार्यक्रम सवाल जवाफ गहन प्रकारले भएको थियो। Initiatives for Christian Studies on Contemporary Issues का संयोजक डा.महेन्द्र भट्टराईले कार्यक्रमको विषय वस्तु बताई प्रार्थनाबाट कार्यक्रम शुरु भएको थियो।

अहिले नेपामा उठेका जातिय संघियतामा क्रिश्चि यनहरूको धारणा विषयमा क्रार्यक्रममा डा.रमेश खत्रीले विभिन्न देशका उदाहरण बताएर नेपाल देशमा उठेको विषय जातिय, भाषिक र भौगोलिक आधारमा संघात्मक राज्यको बारेमा फाइदा र बेफाइदा बताउनुभएको थियो। संघियताले पिछडिएका जनजातिहरूको हित हुने सम्भवाना देखिएतापनि अर्को ठूलो डर भनेको देश टुक्रिन्छ कि भन्ने कुरा प्रष्ट्याउनुभएको थियो।

कार्यक्रममा अर्का वक्ता बि.पि. खनालले देशलाई जातिय, भाषिक आधारमा संघियता हुँदा एक आपसमा वैमन्स्यताको वातावरण सृजना हुँदछ। नेपालमा रहेका मण्डलीहरूको लागि संघियता आवश्कय नभएको कुरा उहाँको भनाईबाट बुझिएको थियो।

पास्टर लोकमनी ढकालले देश अब संघियतामा जानु आवश्यक छ तर जातिय, भाषिक आधारमा नभई भौगोलिक र प्राकृतिक आधारमा हुनुपर्ने कुरामा जोड दिनुभएको थियो। संघियतामा जाने नै हो भने देशलाई ७ क्षेत्रमा जान आवश्यक भएको ठहर पनि गर्नुभएको थियो।

लोकनाथ मनेनले हाम्रो देशमा राजाहरूको कारणले पापले जरा गाडेको छ। पाप राजाहरुबाट शाही सेनामा, सेनाद्वारा देशमा भएको बताउँदै, हामी सर्वोच्च जाती हौं, परमेश्वरको वचन नयाँ नियमले हामीलाई एउटै जाती बनाएको छ। हाम्रो देश जातिय, भाषिक संघियतामा जान नहुने कुरा पनि बताउनुभएको थियो।

पासाङ्ग तामाङ दानिएलले आफू माओवादीको क्षेत्रिय कमाण्डर र क्रिश्चियन भएको कारणले पनि देशमा असल प्रकारको शासन हुन आवश्यक भएको कुरा वताउनुभएको थियो। एउटा कार्यक्रममा पास्टरले राजा दानिएलको बारेमा वचन बाँड्दै गर्दा आफूलाई धेरै उत्साह मिलेको कुरा पनि बताउनुभएको थियो।

कार्यक्रममा सवालको जवाफ अर्थात प्रतिक्रिया गर्ने क्रममा थिर के.सीले क्रिश्चियनहरुको राष्ट्रप्रति धारणा स्पष्ट नभएको राजनीति दलहरूकै कुरालाई समर्थन र आलोचना मात्रै भएको आरोप लगाउँदै हामी क्रिश्चियनहरूको साझा धारणा हुन आवश्यक भएको ठहर गर्नुभयो र हामी नेताहरूलाई गालि गर्नेभन्दा हामीले कसरी नेतृत्व लिने भन्ने कुरा बिचार गर्न सुझाव पनि दिनुभएको थियो।

यसैक्रममा पास्टर प्रकाशराज बगालेले जातिय, भाषिक संघात्मक राज्यले देश विखण्डन हुने कुरा बताउनुभयो। क्रिश्चियनहरूले आफ्नो अडान राख्नल आवश्यक भएको बताउनुभयो। हामी अधिकार माग्ने हैन यो त लाजको कुरा हो। हामी अधिकार दिने व्यक्ति हो भनि हामी पार्टीगत रुपले नगएर स्वतन्त्ररुपमा क्रिश्चियनहरूको विचारलाई हेर्नुपर्छ भनी आफ्नो धारणा राख्नु्भएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In