• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 21, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

Initiatives for Christian Studies on Contemporary Issue (ICSCI)

by Sarju Rijal
July 10, 2013
in News & Events

कार्यक्रममा सवालको जवाफ अर्थात प्रतिक्रिया गर्ने क्रममा थिर के.सीले क्रिश्चियनहरुको राष्ट्रप्रति धारणा स्पष्ट नभएको राजनीति दलहरूकै कुरालाई समर्थन र आलोचना मात्रै भएको आरोप लगाउँदै हामी क्रिश्चियनहरूको साझा धारणा हुन आवश्यक भएको ठहर गर्नुभयो र हामी नेताहरूलाई गालि गर्नेभन्दा हामीले कसरी नेतृत्व लिने भन्ने कुरा बिचार गर्न सुझाव पनि दिनुभएको थियो।


Initiatives for Christian Studies on Contemporary Issue (ICSCI)

काठमाडौं- २२ नोभेम्बर, सम-सामयिक विषयमा क्रिश्चि,यन अध्ययनका पहल अन्तरक्रिया कार्यक्रमको ११ औं अन्तरक्रिया कार्यक्रम हाम्रो आशिष् पत्रिका कार्यलय नख्खु- ललितपुरमा सम्पन्न भयो। हाम्रो राज्यको संघिय इकाईका आधारहरूः जातिय, भाषिक, भौगोलिक, कुनै अथवा कुनै पनि छैन विषयमा अन्तरक्रिया कार्यक्रम सवाल जवाफ गहन प्रकारले भएको थियो। Initiatives for Christian Studies on Contemporary Issues का संयोजक डा.महेन्द्र भट्टराईले कार्यक्रमको विषय वस्तु बताई प्रार्थनाबाट कार्यक्रम शुरु भएको थियो।

अहिले नेपामा उठेका जातिय संघियतामा क्रिश्चि यनहरूको धारणा विषयमा क्रार्यक्रममा डा.रमेश खत्रीले विभिन्न देशका उदाहरण बताएर नेपाल देशमा उठेको विषय जातिय, भाषिक र भौगोलिक आधारमा संघात्मक राज्यको बारेमा फाइदा र बेफाइदा बताउनुभएको थियो। संघियताले पिछडिएका जनजातिहरूको हित हुने सम्भवाना देखिएतापनि अर्को ठूलो डर भनेको देश टुक्रिन्छ कि भन्ने कुरा प्रष्ट्याउनुभएको थियो।

कार्यक्रममा अर्का वक्ता बि.पि. खनालले देशलाई जातिय, भाषिक आधारमा संघियता हुँदा एक आपसमा वैमन्स्यताको वातावरण सृजना हुँदछ। नेपालमा रहेका मण्डलीहरूको लागि संघियता आवश्कय नभएको कुरा उहाँको भनाईबाट बुझिएको थियो।

पास्टर लोकमनी ढकालले देश अब संघियतामा जानु आवश्यक छ तर जातिय, भाषिक आधारमा नभई भौगोलिक र प्राकृतिक आधारमा हुनुपर्ने कुरामा जोड दिनुभएको थियो। संघियतामा जाने नै हो भने देशलाई ७ क्षेत्रमा जान आवश्यक भएको ठहर पनि गर्नुभएको थियो।

लोकनाथ मनेनले हाम्रो देशमा राजाहरूको कारणले पापले जरा गाडेको छ। पाप राजाहरुबाट शाही सेनामा, सेनाद्वारा देशमा भएको बताउँदै, हामी सर्वोच्च जाती हौं, परमेश्वरको वचन नयाँ नियमले हामीलाई एउटै जाती बनाएको छ। हाम्रो देश जातिय, भाषिक संघियतामा जान नहुने कुरा पनि बताउनुभएको थियो।

पासाङ्ग तामाङ दानिएलले आफू माओवादीको क्षेत्रिय कमाण्डर र क्रिश्चियन भएको कारणले पनि देशमा असल प्रकारको शासन हुन आवश्यक भएको कुरा वताउनुभएको थियो। एउटा कार्यक्रममा पास्टरले राजा दानिएलको बारेमा वचन बाँड्दै गर्दा आफूलाई धेरै उत्साह मिलेको कुरा पनि बताउनुभएको थियो।

कार्यक्रममा सवालको जवाफ अर्थात प्रतिक्रिया गर्ने क्रममा थिर के.सीले क्रिश्चियनहरुको राष्ट्रप्रति धारणा स्पष्ट नभएको राजनीति दलहरूकै कुरालाई समर्थन र आलोचना मात्रै भएको आरोप लगाउँदै हामी क्रिश्चियनहरूको साझा धारणा हुन आवश्यक भएको ठहर गर्नुभयो र हामी नेताहरूलाई गालि गर्नेभन्दा हामीले कसरी नेतृत्व लिने भन्ने कुरा बिचार गर्न सुझाव पनि दिनुभएको थियो।

यसैक्रममा पास्टर प्रकाशराज बगालेले जातिय, भाषिक संघात्मक राज्यले देश विखण्डन हुने कुरा बताउनुभयो। क्रिश्चियनहरूले आफ्नो अडान राख्नल आवश्यक भएको बताउनुभयो। हामी अधिकार माग्ने हैन यो त लाजको कुरा हो। हामी अधिकार दिने व्यक्ति हो भनि हामी पार्टीगत रुपले नगएर स्वतन्त्ररुपमा क्रिश्चियनहरूको विचारलाई हेर्नुपर्छ भनी आफ्नो धारणा राख्नु्भएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In