Development
Written by Rose robinson
Sound advice
Read 1 Kings 12:1-17
Solomon has died and Rehoboam, his son, has gone to Shechem to be made king. Jeroboam, who has been promised by God that he will rule ten of the tribes of Israel (1 Kings 11:31), returns from Egypt where he had fled for fear of Solomon.
?What do Jeroboam and the people of Israel propose to Rehoboam? (verses 3-4)
Rehoboam takes three days to consider this proposal and get advice. Before we make decisions and take action, we should listen to the people we are serving and seek advice from those with experience and wisdom.
?What advice does Rehoboam get from the elders who had served Solomon? (verses 6-7)
?Rehoboam rejects this advice and goes instead to the young men who have grown up with him. What do they advise? (verses 8-11)
Israel and Judah have been united and ruled as one kingdom by Saul, David and Solomon in succession. Rehoboam follows the young men’s advice. His harsh answer to the people of Israel leads to the split between Israel and Judah.
The Bible tells us that good advice is very valuable; for example in Proverbs 12:15; 13:10; 15:22. Of course, the very best adviser or counsellor is God himself, Father, Son and Holy Spirit (Isaiah 9:6, John 14:16-17; Romans 11:33-34). However, it is of no value getting good advice if we are then unwilling to follow it.
?Can you find ways to listen and respond more to those you serve?
?Are you taking the advice of wise people and, most especially, God himself?
Nepali version Below
विकास
स्वस्थ्य (राम्रो) सल्लाह
१ राजा १२:१-१७ पढ्नुहोस्।
सोलोमन राजाको मृत्यु भएको छ र उनको छोरा रेहोबाम राजा अभिषेक हुनको लागि शेकेम गएकाछन्।सोलोमनको डरले भागेर गएका यारोबाम, जसलाई परमेश्वरले इस्राएलका दश कुलमाथि राज्य गर्नेछ भनी प्रतिज्ञा गर्नुभएको थियो (१राजा ११:३१) मिश्रबाट फर्केर आउँछन्।
?) यरोबाम र इस्राएलका मानिसहरुले रेहोबामसँग कस्तो प्रस्ताव राख्छन् ? (पद ३-४ )
रेहोबामले यो प्रस्ताबको बारेमा विचार गर्न र सल्लह लिन ३ दिन लिन्छन्।हामीले निर्णय लिनुभन्दा अगाडि, र कुनै काम गर्नुअगाडी, हामीले सेवा पुर्याउँदै गरेका मानिसहरुको कुरा सुन्नुपर्छ र बुद्धिजीवि र अनुभवीहरुबाट सल्लाह लिनुपर्छ।
?) सोलोमनलाई सेवा पुर्याउने एल्डरहरुबाट रेहोबामले कस्तो सल्लाह पाए ? (पद ६-७)
?) रेहोबामले यो सल्लाहलाई इन्कार गर्छन् र आफूसँगै हुर्केका जवानहरुकहाँ जान्छन्।उनीहरुले के सल्लाह दिन्छन् ? (पद ८-११)
इस्राएल र यहूदालाई एउटै राज्यक रुपमा राजा शाऊलले राज्य गरेका थिए।उनका उत्तराधिकारीको रुपमा दाऊद र सोलोमनले पनि राज्य गरे।रहोबामले जवानहरुको सल्लाहलाई मान्छन्।उनको खरो उत्तर सुनेर इस्राएका मानिसहरुलाई इस्राएल र यहूदामा विभाजित गर्छ।
राम्रो सल्लाह एकदम मूल्यवान हुन्छ भनेर बाइबलले बताउँछ।उदाहरणको लागि हितोपदेश १२:१५, १३:१०, १५:२२।निश्चयनै सबैभन्दा उत्तम सल्लाहकार परमेश्वर नै हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा (यशैया ९:६, यूहन्ना १४:१६-१७, रोमी ११:३३-३४)
यद्यपि हामीले राम्रो सल्लाह पाएर पछ्याउन चाहँदैनौं भने यसको कुनै महत्त्व हुन्न।
?) तपाईंले सेवा पुर्याउनु भएका मानिसहरुको कुरा सुन्न र प्रतिकृया जनाउन विभिन्न तरिकाहरु पत्ता लगाउनु सक्नुहुन्छ ?
?) के तपाईंले बुद्धिमान मानिसहरुको र विशेष गरी परमेश्वरको सल्लाह लिनु हुँदैछ ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may21,2013
Discussion about this post