Development
Written by Clinton robinson
Communicating clearly
Development is all about communication – enabling peopleto share ideas and good practice, stimulating change and innovation. The book of Acts shows how the first disciples communicated clearly to those around them.
Read Acts 17:16-33
Paul met with misunderstanding and questions. As he discussed the gospel in the synagogue and in the market – place in Athens, Paul’s listeners knew this was something new. At first they did not understand what it was all about. Paul had caught their interest and they wanted to know more. Communication takes time and does not always succeed at first.
?How did Paul use what he saw around him to get people’s attention?
?How did he hold their attention?
Remember that communication works best when we address the interests of the listener.
?How did Paul explain about God, starting from their own ideas?
Paul prepares the way for the new message: to turn to the risen Christ. Communication needs to start with what the listener already knows.
?How did Paul’s listeners react?
If people react to what we say, we know we have communicated clearly. Paul’s listeners reacted in various ways – some believed, some wanted to hear more, some rejected the message. Clear communication does not guarantee that others will accept what we have to say, but it will always result in feedback and comment.
?What is really new in the messages we need to communicate? How can we get this across effectively?
?In communicating with local communities, what local knowledge can we build on?
?How can we use the local culture and language to make sure that our messages make sense to the listeners?
Clear communication gets a response – discuss together what kind of responses we get when we communicate, and ask why
विकास
स्पष्टसँग संचार गर्ने
विकास भनेकै संचार हो – मानिसहरुलाई उनीहरुको विचार र असल अभ्यास परिवर्तनको लागि उत्साह र नयाँ कुरा गर्ने मानिसलाई सहायता गर्छ।प्रेरितहरुले आफ्ना वरिपरिका मानिसहरुसँग कसरी स्पष्टसँग संचार गरे भन्ने कुरा प्रेरितको पुस्तकले देखाउँछ।
प्रेरित १७:१६-३३
पावलले गलत बुझाइ र प्रश्नहरुको सामना गरे। पावलले सभाघरहरुमा र एथेन्सको बजार क्षेत्रमा सुसमाचारको विषयमा छलफल गर्दा, उनको कुरा सुन्नेहरुले यो त नयाँ कुरा हो भन्ने कुरा थाहा पाए। शुरुमा त उनीहरुले यो केको विषयमा हो बुझेनन्। पावलले उनीहरुको रुचिलाई पक्रेका थिए र उनीहरुले अझै बढी जान्ने इच्छा गरे। संचार हुन समय लाग्छ र सधैँ पहिलो पटकमा नै सफल हुन्छ भन्ने छैन।
?) मानिसहरुको ध्यान आकर्षण गर्न पावलले आफ्नो वरिपरि देखेका कुराहरुलाई कसरी प्रयोग गरे ?
?) उनले तिनीहरुको ध्यानलाई कसरी पक्रिराखे ? याद राख्नुहोस् ,सुन्नेहरुको रुचिलाई सम्बोधन गर्यौं भने संसारले राम्रो काम गर्न सक्छ।
?) उनीहरुको आफ्नै विचारबाट शुरु गरेर पावलले परमेश्वरको बारेमा कसरी बताए ?
पावलले नयाँ सन्देशको लागि बाटो तयार पार्छन्।जुन सन्देश : पुनरुत्थान हुनुभएको ख्रीष्टमा फर्कनु हो।सुन्नेहरुले जानिसकेको कुराबाट नै संचार शुरु हुनुपर्छ।
?) पावलका श्रोतहरुको कसरी प्रतिकृया जनाए ?
हामीले भनेको कुराप्रति मानिसहरुले प्रतिकृया जनाए भने हामीले स्पष्टसँग संचार गर्यौं भन्ने कुरा थाहा हुन्छ।पावलका श्रोतहरुले विभिन्न किसिमले प्रतिकृया जनाए – कसैले विश्वास गरे, कसैलाई अझै बढी सुन्न मन लाग्यो, कसैले सन्देशलाई इन्कार गरे।हामीले भन्ने कुरालाई सबैले मान्नै पर्छ भन्ने कुरा स्पष्ट संचारले निश्चित गर्दैन र सधैँ नै प्रतिकृया र पृष्ठ पोषण भने यसले ल्याउँछ।
?) हामीले संचार गर्नुपर्ने कुरामा के एकदम नयाँ छ ? यसलाई हामीले प्रभावकारी ढङ्गले कसरी अरुमा पुर्याउन सक्छौ ?
?) स्थानीय समुदायमा संचार गर्दा, हामीले कुन स्थानीय ज्ञानलाई बढाउन सक्छौं ?
?) सुन्नेहरुलाई हाम्रो सन्देश अर्थपूर्ण बनाउन स्थानीय संस्कृति र भाषालाई कसरी प्रयोग गर्न सक्छौं ?
स्पष्ट संचारले प्रतिकृया पाउँछ – हामीले संचार गर्दा कस्ता खालका प्रतिकृयाहरु पाउँछौं छलफल गर्नुहोस् र किन सोध्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
republished on nepalchurch.com new site may20,2013
Discussion about this post