Development
Written by Tulo raistrick dewi hughes
Jesus ministry of compassion
Read Matthew 9:35-38
The descriptions of Jesus’ work in this passage are similar to what is described in Matthew 4:23-25. What new things do we learn about Jesus’ ministry?
?What images does the description ‘the people were harassed and helpless like sheep without a shepherd’ bring to you?
?How do we respond when we see people in need?
?How often do we look to see if someone is in need?
?When we try to help people in need, is our motivation similar or different to that of Jesus??Why do we think Jesus’ compassionate response to those in need leads him to say ‘the harvest is plentiful but the labourers are so few’?
?How do we need to change in order to show more of God’s kingdom in our own lives?
Nepali version Below
विकास
येशूको दयाको सेवा
मत्ती ९:३५-३८
मत्ती ४:२३-२५ मा उल्लेख भएको कुरा र यो खण्डमा येशूको सेवाको कामको व्याख्या उस्तै उस्तै छन्। येशूको सेवाकार्यको बारेमा हामीले के नयाँ कुरा पाउँछौं ?
?) “मानिसहरू गोठाला विनाका भेंडाहरू जस्तै हैरान र असाहय थिए“ भन्ने कुराले तपाईंको मनमा कस्ता कस्ता चित्रहरू आउँछन् ?
?) मानिसहरूलाई खाँचो परेको देख्दा हामीले कस्तो प्रतिकृया गर्छौं ? कोही मानिस खाँचोमा छ भने, हामीले कतिको वास्ता गर्छौं?
?) हामीले खाँचोमा परेका मानिसहरूलाई सहायता गर्दा हाम्रो उत्प्रेरणा येशूको जस्तै हुन्छ, कि भिन्दै हुन्छ ?
?) खाँचोमा परेकाहरू प्रतिको येशूको दयालु प्रतिकृयाले उहाँलाई किन यस्तो भन्नतिर डोर्यायो होला – “फसल प्रशस्त छन् तर खेतालाहरूको कमी छ ?”
?) हाम्रो आफ्नो जीवनमा परमेश्वरको राज्य अझ देखाउन हामी आफै कसरी परिवर्तन हुनुपर्छ ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may20,2013
Discussion about this post