Stewardship
Written by Rose Robinson
Good use of resources
Read Acts 6:1-7
?)What is the complaint of the Grecian Jews
The twelve apostles gather together all the disciples.
?)What do they propose?
?)What qualities do they suggest for the men who are to help in the food distribution?
The apostles pray and lay their hands on the chosen men.
?)What is the result of the expansion in the workforce?
It is good to employ people to do different tasks according to their gifts and skills and the anointing of God upon them. See also 2 Chronicles 19:11.
?)Are you using your human resources effectively?
Nepali version Below
भण्डारेपन
प्रेरित ६:१-७ पढ्नुहोस्।
(?) ग्रीक-यहूदीहरूको गुनासो के थियो ?
१२ प्रेरितहरूले सबै चेलाहरूलाई सँगै भेला गराए।
(?) उनीहरूले के प्रस्ताव राखे ?
(?) खानेकुरा बितरण गर्न सहायता गर्ने मानिसहरूमा कस्ता गुणहरू हुनुपर्ने प्रस्ताव राख्ने
प्रेरितहरूले प्रार्थना गरे र चुनिएका व्यक्तिहरूमाथि हात राखे।
(?) कामको शक्ति (कार्यबल) मा भएको बृद्धिको परिणाम के हो?
मानिसहरूलाई उनीहरूको वरदान र सीपको आधारमा र परमेश्वरको अभिषेकमा विभिन्न कामको लागि नियुक्त गर्नु राम्रो कुरा हो। २ इतिहास १९:११ हेर्नुहोस्।
(?) के तपाईंले मानव श्रोतहरूको उपयोग प्रभावकारी तरिकाले गर्दै हुनुहुन्छ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 18,2013
प्रेरितहरूले प्रार्थना गरे र चुनिएका व्यक्तिहरूमाथि हात राखे।
Discussion about this post