Information on the web

[ 0 ] July 25, 2010 |

ncकाठमाडौं -२५ अगस्ट,

Nepal Top Cyber Solution ले online broadcasting तथा web design सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ। ग्रीन भ्याली चर्च जावलाखेलमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा धेरैजसो ख्रीष्टियनहरुको उपस्थिति रहेको थियो।

Nepal Top Cyber Solution का Proprietor तथा फेमिली अफ गड चर्चका पास्टर टंक सुबेदीले प्रार्थना गर्न पास्टर तिमोथीलाई समय दिनुभएको थियो। प्रार्थना पश्चात पास्टर टंक सुबेदीले प्रख्यात नेपाली अंग्रेजी वेबसाइट WWW.Nepalchurch.com को बारेमा केही प्रकाश पार्दै भेलाको उद्देश्य औपचारिक रुपमा भेटघाट र  website hosting, designing को काम nepalchurch.com / Nepaltop Cyber Solution Pvt. Ltd.  ले गर्दै आएको कुरालाइ बताउदै आजको कार्यक्रममा यही सन्दर्भमा हुने बताउनुभएको थियो।

Website को बारेमा एन.डी. लामाले व्याख्यात्मक र उदाहरणीय तरिकाले website का प्रकारहरु र web design गर्ने software को बारेमा प्रकाश पार्नुभएको थियो।

Republished in new layout 7/9/2013

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4