• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पोखरामा आइटीनको कार्यक्रम

by Sarju Rijal
July 9, 2013
in News & Events

foपोखरा- जनवरी ८, पोखरामा आइटीनका पाठ्यक्रम सञ्चालनन भैरहेका चर्चका पास्टर, एल्डर, डिकन र शिक्षकहरूको भेटघाट कार्यक्रम डेनिज रेष्टुरेन्ट सभागृहचोकमा सम्पन्न भयो। सोहि अवसरमा आइटीनको सुरुवातकालदेखि सहायता पुर्‍याउँदै आउनुभएका मिन थापा र अरुना थापाको सम्मान कार्यक्रम भयो।

कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो। आजको दिन कोरस गाइसकेपछि नेपाल ख्रीष्टिाय चर्च रामघाटका एल्डल डा.दिपेन्द्र गौतमको प्रार्थनाबाट सुरु भएको थियो। कार्यक्रममा आउनुभएका सम्पूर्ण सहभागीहरूलाई स्वागत र भेटघाट कार्यक्रमको उद्देश्य आइटीनका निर्देशक टंक सुवेदीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालक सर्जु रिजालले बाइबलबाट भजनसंग्रह २३ अध्याय नेपाल ख्रीष्टिदय मण्डली पोखराका एल्डर र आइटीनका भूतपुर्व अध्यक्ष प्रेम राईलाई पाठ गर्न दिनुभएको थियो। सोहि समयमा शालोम चर्चका पास्टर भविन्द्र रानाले भजनसंग्रह १२१ पाठ गर्नुभएको थियो।

कार्यक्रममा मिन थापाले आफू अमेरिका जान कमाउन मात्रै नभएर परमेश्वभरको काम नेपाली, भुटनिज चर्चहरूमा र आइटीनको काम अमेरिकामा पनि गर्ने प्रतिबद्धता जनाउनुभयो।

अरुना थापाले आफ्नो मनतव्य दिने क्रममा भन्नुभयो, “नेपालमा आइटीनका पाठ्यक्रम समूहमा सञ्चालन गर्दै पोखरा जेलमा पनि बन्दीहरूलाई अध्ययन गराउनु भएको जानकारी गराउँदै अब जेलमा सुसमाचार प्रचार र आइटीनको पाठ्यक्रम चलाउने जिम्मा श्रीमती गंगा गुरुङलाई सुम्पनुभयो।

मनतव्यकै क्रममा एल्डर प्रेम राई, एल्डर वेदी सुवेदी, पास्टर ग्रीष्म पराजुली र राम प्रसाद शर्माले मिन थापा र उहाँको परिवारको लागि अमेरीकामा सेवाकाइको कामना व्यक्त गर्नुभएको थियो।

नयाँ गाउँ चर्चका डिकन रामप्रसाद शर्माले मनतव्यकै क्रममा आइटीनलाई पास्टर अगुवाहरूले जबसम्म आफ्नो चर्चको लागि भनी सोचदैनन् तबसम्म प्रभावकारी हुँदैन। नयाँ गाउँ चर्चमा पास्टर ग्रीष्म दाइको सपोर्टले नै प्रभावकारी भएको पनि बताउनुभयो।

मीन थापा र अरूना थापाले आइटीनको लागि गरेको कामको कदर गर्दै आइटीनले प्रदान गरेको सम्मान पत्र श्रीमती रीता सुबेदीले पढेर सुनाएपछि सम्मान पत्र र सानो उपहार मीन थापा र अरुना थापालाई एल्डर प्रेम राईको हातबाट प्रदान गरिएको थियो।

पोखरामा आइटीनको काम स्थानिय समितिले नै गर्ने र कितावहरू फारम बुझ्न र किताव दिनको लागि राम प्रसाद शर्मा र प्रकाश भुजेलले गर्ने कुरा टंक सुबेदीले सबैलाई जानकारी गराउनुभएको थियो।

पास्टर ग्रीष्म पराजुलीले मिन थापा र अरुना थापाको यात्रा र उहाँको सेवाकाइको निम्ति प्रार्थना गर्नुभएको थियो। एल्डर डा दिपेन्द्र गौतमले सम्पूर्ण आइटीनको कामको निम्ति प्रार्थना गर्नुभएको थियो।

अन्तमा टंक सुबेदीको प्रार्थनाबाट कार्यक्रम विसर्जन भएको थियो।

Republished in new layout 7/8/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In