• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 22, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पोखरामा आइटीनको कार्यक्रम

by Sarju Rijal
July 9, 2013
in News & Events

foपोखरा- जनवरी ८, पोखरामा आइटीनका पाठ्यक्रम सञ्चालनन भैरहेका चर्चका पास्टर, एल्डर, डिकन र शिक्षकहरूको भेटघाट कार्यक्रम डेनिज रेष्टुरेन्ट सभागृहचोकमा सम्पन्न भयो। सोहि अवसरमा आइटीनको सुरुवातकालदेखि सहायता पुर्‍याउँदै आउनुभएका मिन थापा र अरुना थापाको सम्मान कार्यक्रम भयो।

कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो। आजको दिन कोरस गाइसकेपछि नेपाल ख्रीष्टिाय चर्च रामघाटका एल्डल डा.दिपेन्द्र गौतमको प्रार्थनाबाट सुरु भएको थियो। कार्यक्रममा आउनुभएका सम्पूर्ण सहभागीहरूलाई स्वागत र भेटघाट कार्यक्रमको उद्देश्य आइटीनका निर्देशक टंक सुवेदीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालक सर्जु रिजालले बाइबलबाट भजनसंग्रह २३ अध्याय नेपाल ख्रीष्टिदय मण्डली पोखराका एल्डर र आइटीनका भूतपुर्व अध्यक्ष प्रेम राईलाई पाठ गर्न दिनुभएको थियो। सोहि समयमा शालोम चर्चका पास्टर भविन्द्र रानाले भजनसंग्रह १२१ पाठ गर्नुभएको थियो।

कार्यक्रममा मिन थापाले आफू अमेरिका जान कमाउन मात्रै नभएर परमेश्वभरको काम नेपाली, भुटनिज चर्चहरूमा र आइटीनको काम अमेरिकामा पनि गर्ने प्रतिबद्धता जनाउनुभयो।

अरुना थापाले आफ्नो मनतव्य दिने क्रममा भन्नुभयो, “नेपालमा आइटीनका पाठ्यक्रम समूहमा सञ्चालन गर्दै पोखरा जेलमा पनि बन्दीहरूलाई अध्ययन गराउनु भएको जानकारी गराउँदै अब जेलमा सुसमाचार प्रचार र आइटीनको पाठ्यक्रम चलाउने जिम्मा श्रीमती गंगा गुरुङलाई सुम्पनुभयो।

मनतव्यकै क्रममा एल्डर प्रेम राई, एल्डर वेदी सुवेदी, पास्टर ग्रीष्म पराजुली र राम प्रसाद शर्माले मिन थापा र उहाँको परिवारको लागि अमेरीकामा सेवाकाइको कामना व्यक्त गर्नुभएको थियो।

नयाँ गाउँ चर्चका डिकन रामप्रसाद शर्माले मनतव्यकै क्रममा आइटीनलाई पास्टर अगुवाहरूले जबसम्म आफ्नो चर्चको लागि भनी सोचदैनन् तबसम्म प्रभावकारी हुँदैन। नयाँ गाउँ चर्चमा पास्टर ग्रीष्म दाइको सपोर्टले नै प्रभावकारी भएको पनि बताउनुभयो।

मीन थापा र अरूना थापाले आइटीनको लागि गरेको कामको कदर गर्दै आइटीनले प्रदान गरेको सम्मान पत्र श्रीमती रीता सुबेदीले पढेर सुनाएपछि सम्मान पत्र र सानो उपहार मीन थापा र अरुना थापालाई एल्डर प्रेम राईको हातबाट प्रदान गरिएको थियो।

पोखरामा आइटीनको काम स्थानिय समितिले नै गर्ने र कितावहरू फारम बुझ्न र किताव दिनको लागि राम प्रसाद शर्मा र प्रकाश भुजेलले गर्ने कुरा टंक सुबेदीले सबैलाई जानकारी गराउनुभएको थियो।

पास्टर ग्रीष्म पराजुलीले मिन थापा र अरुना थापाको यात्रा र उहाँको सेवाकाइको निम्ति प्रार्थना गर्नुभएको थियो। एल्डर डा दिपेन्द्र गौतमले सम्पूर्ण आइटीनको कामको निम्ति प्रार्थना गर्नुभएको थियो।

अन्तमा टंक सुबेदीको प्रार्थनाबाट कार्यक्रम विसर्जन भएको थियो।

Republished in new layout 7/8/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In