Our environment
Written by Suleiman Jakonda
Our stewardship
Read Genesis 1:26-31
God created all things and there was perfect harmony between all creation and God. But as we read in Genesis 3:14-19, the fall brought about sin and separation from God for both humanity and creation – breaking the perfect harmony that had existed.
However, throughout the scriptures, the theme is that of God working through his people –priests,prophets and kings – to bring the creation back to what it ought to be. He still calls his people to be stewards of this creation. In the Old Testament, God gave laws that will enable us to live in harmony with each other and the environment.
Read Leviticus 25:2-7 and Exodus 23:10-11
?)Discuss the significance of this law. How would it help protect the environment?
Read Leviticus 19:9-10
?)What would be the effects of this law? Is it practised in your community??How should this law affect the profit that farmers make from their land?
Read Deuteronomy 8:7-9
?)What was God’s intention for Israel – and for us? When we disobey God, many things (including the environment) go wrong. This is summed up by Paul in Romans 8:20-23.
?)What do you see as the major problems facing the environment – both world-wide and in your ownarea?
Pray that we will be open to the guidance of the Spirit and that we will be obedient to what God wants us to do about our environment.
Nepali version Below
हाम्रो वातावरण
वातावरण प्रती हाम्रो भण्डारेपन
उत्पत्ति १:२६-३१ पढ्नुहोस्।
परमेश्वरले सम्पूर्ण कुरा सृष्टि गर्नुभयो र सम्पूर्ण सृष्टि र परमेश्वरको बीचमा सिद्ध मिलाप थियो। तर हामीले उत्पत्ति ३:१४-१९ मा पतनले पाप र परमेश्वरसँगको सम्बन्धमा विछोड ल्यायो भन्ने कुरा पढ्छौं – यसले दुवै मानवजाति र सृष्टिको बीचको सिद्ध मिलापलाई तोड्यो।
यद्यपि, धर्मशास्त्र भरि नै प्रभुको विषयमा यहि नै छ कि परमेश्वरले (सृष्टिलाई पहिले कै अवस्थामा ल्याउनकोलागि ) आफ्ना मानिसहरुद्बारा काम गर्दै हुनुहुन्छ पूजाहारीहरु, अगमवक्ताहरु, राजाहरु यो सृष्टिका भण्डारेहरु हुन्। परमेश्वरले अझै पनि आफ्ना मानिसहरुलाई बोलाउनुहुन्छ। हामी एक अर्कासँग र वातावरणसँग मिलेर बस्न सहायता गर्नकोलागि परमेश्वरले पुरानो करारमा व्यवस्थाहरु दिनुभयो।
लेवी २५:२-७ र प्रस्थान २३:१०-११ पढ्नुहोस्।
?) यो व्यवस्थाको विशेषताको बारेका छलफल गर्नुहोस्।यसले वातावरणको सुरक्षा गर्न कसरी सहायता गर्थ्यो होला ?
लेवी १९:९-१० पढ्नुहोस्।
?) यो व्यवस्थाका प्रभावहरु के के हुने थिए ? के यो तपाईंको समुदायमा लागु गरिएको छ ?
?) किसानहरुले आफ्नो भूमिबाट आर्जन गर्ने नाफामा यो व्यवस्थाले कसरी असर पार्ने थियो ?
व्यवस्था ८:७-९ पढ्नुहोस्।
इस्राएलकोलागि र हाम्रोलागि, परमेश्वरको उद्देश्य के थियो ? हामीले परमेश्वरको आज्ञा नमान्दा धेरै कुराहरु (वातावरण लगायत) बिग्रन्छन्। पावलले रोमी ८:२०-२३ मा लेखेका कुराले यसको साराशं दिन्छ।
?) वातावरणले सामना गरिरहेका ठूला समस्याहरु तपाईंले आफ्नो क्षेत्रमा र संसारभरि नै के देख्नुहुन्छ ?
परमेश्वरले वातावरणको बारेमा हमीले के गरेको चाहनुहुन्छ त्यही गर्न , आज्ञाकारी हुन र उहाँको अगुवाइकोलागि खुला हुन सक्नकोलागि प्रार्थना गर्नुहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site may16,2013
Discussion about this post